थप ६ जनामा कोरोना संक्रमण पुष्टि

१३ माघ, काठमाण्डौ ।

Advertisement

 पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमित थपिएका छन् । एक सय ५० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि हुदाँ २ जना कोरोना संक्रमणमुक्त भएको र हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top