×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

अत्यधिक गर्मीले जल्यो चिली

२२ माघ २०७९

२२ माघ,एजेन्सी ।
कतिपय मुलुकहरुमा पछिल्लो समय अत्याधिक चिसोका कारण मानिसहरुको कठ्यांग्रिएर मृत्यु भएका खबरहरु आइरहँदा दक्षिण अमेरिकी मुलुक भने अत्यधिक गर्मीको चपेटामा परेका छन् । चिलीमा अत्यधिक गर्मीले मानिसहरुको प्राण लिइरहेको छ । मौसम अत्याधिक ताती रहँदा चिलीका दर्जनौँ जङ्गलमा डढेलो लागेको छ ।

जसकाकारण कम्तीमा २३ जनाको ज्यान गएको बताइएको छ । राजधानी सान्टियागोबाट झण्डै ५ सय किलोमिटर टाढा रहेको सान्ता जुआना सहरमा अग्नि नियन्त्रकसहित ११ जनाले ज्यान गुमाएका छन् । आगो फैलन नदिन अर्जेन्टिना र ब्राजिलका ६३ वटा विमानले प्रयास गरेका छन् ।

Advertisement
Advertisement

आपत्कालीन सहयोगमा पुगेको हेलिकप्टर समेत दुर्घटना भएको गृहमन्त्री क्यारोलिना तोहाले बताएका छन् । पछिल्लो विवरण अनुसार विभिन्न ठाउँमा भएको आगलागीमा परि ९ सय ७९ जना मानिस घाइते भएका छन् । आगलागी भएका क्षेत्रका ११ सयभन्दा धेरै मानिसलाई सुरक्षित आश्रयस्थलमा राखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चिलीका करिब १४ हजार हेक्टर (३५ हजार एकड) क्षेत्रफलमामा आगो फैलिएको छ । सरकारले डढेलो लागेका क्षेत्रमा आपत्कालीन आदेश जारी गरेको छ । आगो निभाउन थप सेना परिचालन गरिएको छ । गर्मीको लहरले आगो निभाउने प्रयास थप जटिल बनाएको छ । त्यहाँको मौसम विभागले अझै केही दिन स्थिति थप बिग्रने चेतावनी दिएको छ ।

Advertisement

आगलागीका कारण राजमार्गमा समेत क्षति पुगेको छ, जसका कारण यात्रुलाई आवतजावतमा निकै समस्या भएको छ । यस अवधिमा धेरै बस्तीहरू खाली गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले न्यूबलको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस रहने प्रक्षेपण गरेको छ । यस अवधिमा चल्न सक्ने तीब्र हावाहुरीले स्थिति थप बिग्रने खतरा औंल्याइएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top