एजेन्सी,भदौ १५
युइएफए युरोपा लिगको समुह चरणको ड्र शुक्रबार सार्वजनिक भएको छ । समुह चरणमा जम्मा ४८ टिमको ड्र सार्वजनिक गरिएको हो । ड्र सार्वजनिक गरिएपनि कुन खेल कहिले र कहाँ हुने भनेर आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन ।
समुह चरणको पहिलो खेल सेप्टेम्बर २० बाट सुरु हुनेछ । यसको फाईनल खेल मे २०१९ मा ओलम्पिक स्टेडियम बाकुमा हुने जनाइएको छ ।
हेर्नुहोस् कुन गु्रपमा कुन–कुन टिम परे ः