‘बलात्कारी’समेत नक्कली !

हालै मात्र कञ्चनपुरमा त्यस्तो नक्कली बलात्कारी पक्राउ परेको हो ।कञ्चनपुरमा गत महिना एक चेली बलात्कारपछि हत्याको सिकार भएकी थिइन् ।

Advertisement

घटनाप्रति स्थानीय जनता आक्रोशित भएपछि प्रहरीले एउटा बलात्कारी पक्राउ गर्यो ।

सबैका सामु सार्वजनिक पनि गर्यो । पछि थाहा भयो, उनी त नक्कली बलात्कारी पो रहेछ । आजका नेपाल साप्ताहिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top