×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

बारा २ का लागि एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल

२० चैत्र २०७९

२१ चैत, काठमाण्डौ ।
आगामी वैशाख १० गते हुन गइरहेको उप–निर्वाचनका लागि नेकपा एमालेले बारा– २ मा पनि आफ्नो उम्मेदवार टुंग्याएको छ । पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुंग्याएको हो । पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए ।

२०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए । एमालेले पौडेललाई उम्मेदवार बनाएसंगै बारा–२ मा मुख्य प्रतिस्पर्धा चारजना उम्मेदवारबीच हुने भएको छ । चारैजना उम्मेदवारहरूमध्ये पौडेलबाहेक तीनजना उमेदवार गत मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा पराजित भएका थिए । पौडेलले भने टिकट नै पाएका थिएनन् ।

Advertisement

बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेल उम्मेदवार छन् । यी तिनै जना उम्मेदवार मङ्सिर ४ मा पनि उठेर पराजित भएका थिए । हारेका यी तीनैजनासँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई मैदानमा उतारेको हो ।

उनले मङ्सिर ४ को निर्वाचनमा टिकट नै पाएका थिएनन् । पौडेलले एमाले भित्रको विवाद उत्कर्षमा पुग्दा माधव नेपाललाई साथ दिएका थिए । तर एमाले विभाजन भएको करिब एक महिनापछि उनले आफू एमालेमै रहने घोषणा गरेका थिए । गत मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

Advertisement

जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । मंसिरको निर्वाचनमा यादव माओवादीबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहासँग झिनोमतान्तरले मात्रै विजयी भएका थिए । अहिले बारामा माओवादी र नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएका छन् । कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गरेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top