×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा केहीबेरमा निकालिँदै,भक्तजनहरुको उपस्थिति बढ्दो(फोटो फिचर)

१८ भाद्र २०७५

विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथ यात्रा आज निकालिदैछ । धार्मिक सहिष्णुताको पर्वको रुपमा स्थापित भइसकेको रथयात्राको यो ५१ औं संस्करण हो । यस रथ यात्रामा विभिन्न धर्म र सम्प्रदायका मानिसहरुको उत्साहजनक सहभागिता रहने गर्दछ ।

Advertisement

सोमबार दिउसो साढे ३ बजे विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट सुरु हुने रथयात्राको नेपाल र भारतका गरी लाखौ श्रद्धालुले अवलोकन गर्ने अनुमान छ । यात्राका लागि सम्पूर्ण तयारी पूरा भईसकेको छ भने रथलाई सिंगार पटार गरी तयारी अवस्थामा राखिएको छ ।

विराटनगरका केही समाजसेवी र श्रद्धालुहरुले वि.सं. १९८८ मा शुरु गरेको खटयात्राले अहिले भब्य रथा यात्राको रुप लिएको हो । विक्रम संम्बत २०२५ सालदेखि खट यात्रालाई रथ यात्राकोे रुपमा मनाउन थालिएको छ । यसपटक ड्रोन क्यामराबाट रथयात्राको सुरक्षा निगरानी गरिने भएको छ । यस्तै घोडाको बग्गी सहितको रथयात्रामा सांस्कृतिक नृत्यसहित ६८ वटा टोलीले झाँकीहरु प्रस्तुत गर्नेछन ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top