×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

लिड्सको पोष्टमा लिभरपुलको गोलवर्षा

५ बैशाख २०८०

५ वैशाख, काठमाण्डौ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिड्स युनाइटेडको पोष्टमा गोलको वर्षा गरेको छ । लिड्सविरुद्ध लिभरपुलले ६–१ को शानदार जित निकालेको छ । लिड्सको मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाहा र डिएगो जोटाले २–२ तथा कोडी गाक्पो र डार्विन नुनेजले समान एक–एक गोल गरे ।

३५औं मनेटमा गाक्पो र ३९औं मिनेटमा सालाहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि लिभरपुलले एकपक्षीय रुपमा लगातार चार गोल ग¥यो ।

Advertisement
Advertisement

जोटाले ५२औं मिनेटमा गोल गर्दै ३–१ को अग्रता बनाए भने सालाहले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । यस्तै जोटाले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ९०औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को जित दिलाए ।

Advertisement

पछिल्लो पाँच लिग खेलमा लिभरपुलको यो पहिलो जित हो । जितपछि लिभरपुलको ३० खेलबाट ४७ अंक भएको छ र शीर्ष चारको सम्भावना बाँकी नै राखेको छ । लिड्स ३१ खेलबाट २९ अंकसहित १६औं स्थानमा छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top