×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

ब्रेन ट्युमर र मुटुको जटिल समस्याभएका बिरामीको नोबेलमा सफलतापूर्वक शल्यक्रिया

१२ बैशाख २०८०

१२ बैशाख ,विराटनगर।

कुनै पनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्त दुरुस्त रहेको यकिन पछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन् । मुख्यअंगमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेशन नै रोकिन्छ ।

Advertisement
Advertisement

तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।सुनसरीको इटहरी–७ स्थित सुकल्प टोलकी लक्ष्मीदेवी कोइरालाको पिट्यूटरीग्लाण्डमा भएको ट्यूमरको शल्यक्रियागरिएको हो ।

डीसीएम नामक मुटुको जटिल दीर्घ रोगका कारण ५५ बर्षीया कोइरालाको मुटुको रक्त प्रवाह क्षमता न्यून छ । जसका कारण शरीर कमजोर हुने र मुटुको चाल गढबढी भएर अप्रेशनका क्रममा ज्यान जान सक्ने जोखिम भएपनि नोबेलमा सफलता पूर्वक अप्रेशन गरिएको हो ।

नाकबाट दुरविन छिराएर विनाचिरफार कोइरालाको ब्रेन ट्यूमर निकालिएको नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए ।‘मुटुमा समस्या भएका विरामीलाई अप्रेशन गर्ने क्रममा बेहोस बनाउँदापुनःहोसमाफर्काउँन सकिन्छ कि सकिदैन भन्ने एनेस्थेटिक च्यालेन्ज हुन्छ,’ डा.काफ्ले भन्छन्, ‘हामीसँगन्यूरो, कार्डियो सहित एनएसथेसियाको राम्रो टिम भएकाले रिस्कीअप्रेशन पनि सफलतापूर्वक गरेका छौं ।’

नोबेलको न्यूरो सर्जरी बिभाग प्रमुखसमेत रहेका डा.काफ्ले नेतृत्वको टिमले कोइरालाको ब्रेन ट्यूमर निकालेको हो । अप्रेशनमा न्यूरो सर्जन प्रा.डा.एडमण्ड जोनाथान, डा.प्रमोदचौधरी, मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल, डा.सहदेव ढुंगाना, एनएसथेसियोलोजिष्ट डा.बन्दनापौडेल, डा.सागर दाहाल सहितको टिम सहभागि थियो ।

कोइरालादुई बर्ष अघिदेखि टाउको दुख्ने, बसेपछि उठ्न गाह्रो हुने, हातदुख्ने, सुनिने लगायत समस्याबाट पीडित थिइन् ।आँखाको दृष्टि पनि घट्दै गएको थियो ।समस्याबढेपछि उपचारका लागिउनलाई काठमाडौं र भारतको सिलगुढी पनिलगियो । तर, मुटुको समस्याका कारण अप्रेशनगर्न नसकिने भन्दै डाक्टरले फर्काइदिएको लक्ष्मीकाभाई भुपाल भट्टराई सम्झन्छन् ।

Advertisement

उनी भन्छन्, ‘जहाँ लगेपनि मुटुको समस्या छ, अप्रेशनगर्न सकिदैन भन्दै फर्काए, काठमाडौं र सिलगुढीका अस्पतालले पनिफर्काएपछि केहीउपायनलाग्ने रहेछ भन्ने सोचेका थियौं, अहिले नोबेलमाअप्रेशन भएपछि दिदीलाई ठिक छ ।’
अप्रेशनपछिनिको भएर उनी अस्पतालबाट घर फर्किएकी छन् । अहिले उनको आँखाको ज्योतिपनिफर्किएको छ । प्रतिनिधि सभा सदस्य डा.सुनिलशर्माले सञ्चालन गरेको नोबेल अस्पतालमा दक्षचिकित्सक र अत्याधुनिकउपकरणका कारण जटिल एवं दुर्लभ शल्यक्रियापनिसफलतापूर्वक गरिदै आएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top