×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

रविले प्रधानमन्त्रीलाई किन भेटे ?सरकारलाई समर्थन के हुन्छ ?

१७ बैशाख २०८०

१७ वैशाख, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न रवि आज विहान बालुवाटार पुगेका थिए । बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक अत्याधिक मतका साथ निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् । प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘निर्वाचित भएलगत्तै टेलिफोनबाट बधाई दिनुभएको थियो, आज भेटेरै बधाई दिनुभयो ।’ यस्तै आज उनीहरूबीच अन्य राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Advertisement
Advertisement

रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा प्रचण्डले रविलाई सरकारमा सहभागिताका लागि आग्रह गरेको बताइएको छ । सरकारमा सहभागिता र सरकारलाई दिएको समर्थनबारे निर्णय लिन रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठकमा समसामयिक एजेण्डामा छलफल हुने रास्वपाले जनाएको छ । सरकारलाई रास्वपाको समेत समर्थन रहेर पनि मन्त्रिपरिषद्मा सहभागी भएको छैन । सरकारमा सहभागिताको विषयमा रास्वपाले निर्णय लिएको छैन । साथै, अहिलेकै अवस्थामा रास्वपाले सरकारलाई समर्थन गरिरहने सम्भावना कम रहेको लामिछानेले बताइरहेका छन् ।

प्रतिनिधि सभा सदस्यको सपथग्रहण लगत्तै उनले निर्वाचनमा आफूहरुमाथि हलिकप्टरमा सवार भएर सत्तारुढ दल आफूहरुमाथि उत्रिएको भन्दै पार्टीमा सरकारलाई दिएको समर्थनका बारेमा समीक्षा हुने बताएका छन् । यद्यपि रविले आफ्नो दल अस्थिरताको कारक भने नबन्ने बताएका छन् ।

आफूहरुसँग भएको सहमति अनुशार गृहमन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएकमे थियो । शुक्रबार मात्रै माओवादीका नेता र पर्यटन मन्त्री सुनल किरातीले रविले रोजेको मन्त्रालय दिएर भएपनि उनलाई सरकारमा सहभागि गराउनु पर्ने बताएका थिए । यस्तो घटनाक्रमका बीच आज प्रधानमन्त्री प्रचण्ड र लामिछानेवीच भएको भेटवार्तालाई निक्कै महत्वका साथ हेरिएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top