×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

बालेनका नजरमा सबै नेता चोर हुन्

२० बैशाख २०८०

२० वैशाख, काठमाण्डौ ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले देशका सबै नेताहरुलाई चोरको संज्ञा दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् । उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् ।

मेयर शाहले लेखेका छन्, ’नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।’ यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्दे्नले नेताहरुमा टिप्पणी गर्दै गाउँमा नेताहरुलाई जनताले चोर भन्ने गरेको टिप्पणी गरेका थिए ।

Advertisement
Advertisement

लिङदेनको यो टिप्पणीप्रति एमाले अध्यक्ष केपी शर्मा ओली लगायतको कडा टिप्पणी गर्दै लिङदेनको आलोचना गरेका थिए । पछिल्लो समयमा मेयर बालेन नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् । केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए ।

उनले नेताहरुको विरोध गर्दै सिंहदरबारको फोहोर समेत उठाएका थिएनन् । तर सर्वाेच्च अदालतले फोहोर उठाउन आदेश दिएपछि अहिले सिंहदरबारको फोहोर उठ्न थालेको छ । तर यसमा पनि उनले अदालतको आदेश महानगरले मात्रै मान्नु पर्ने नभएको भन्दै संघीय सरकारले पनि यसअघिका अदालतको आदेश पालना नगरेको भन्दै नैतिक प्रश्न उठाएका थिए ।

देशभरका स्थानीय पालिकाका प्रमुखहरु मध्ये सामाजिक संजालमा आफ्ना महत्वपूर्ण निर्णयहरु र अभिब्यक्तिहरु सार्वजनिक गर्ने मेयरहरु भित्र पर्दछन् , धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ।

यी दुवै मेयरहरुका आधिकारिक धारणाहरु सामाजिक संजालमा आउछन् ।र ती कार्यान्वयन पनि हुदै आएका छन् । बेला बेला यसरी सामाजिक संजालमा राख्ने अभिब्यक्तिकै कारण दुवै मेयरले चर्चा र आलोचना खेपिरहेका छन् ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top