पेपर आउट हुँदा परीक्षा रद्द

पेपर आउट हुँदा परीक्षा रद्द

काठमाडौँ,भदौ १९
त्रिभुवन यूनिभर्सिटीको एम.एड पहिलोे सेमेष्टरको साईकोलोजि विषयको परीक्षा रद्द गरिएको छ । उक्त विषयको परीक्षा पेपर आउट भएको खुलाशा भएपछि परीक्षा रद्द गरिएको हो ।

डिन कार्यालयले परीक्षा पेपर आउट भएको छ भन्दै परीक्षा आज रद्द गर्न लगाएको हो । यहि भाद्र १७ गते आईतबार भएको परीक्षा पेपर पनि सम्पूर्ण मोडेल प्रश्न बाट नै बनाएको खुलाशा भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.