NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो  मङ्लबार साउन २० , २०८२
पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ? मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा मङ्लबार साउन २० , २०८२
दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग मङ्लबार साउन २० , २०८२
१० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने सोमवार साउन १९ , २०८२
Next
Prev

समाचार

अमेरिकाको सपिङ मल गएका ८ जना एकै पटक मारिए

आइतवार बैशाख २४ , २०८०
Reading Time: 1 min read
A A
धनाढ्य अमेरिकीहरूलाई थप कर लगाउने योजना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ वैशाख,एजेन्सी ।

विश्वकै शक्ति राष्ट्र अमेरिकामा फेरि अर्काे एक गोलीकाण्ड मच्चिएको छ । अमेरिकाको टेक्सासमा एक आक्रमणकारीले गोली चलाएर आठ जनाको हत्या गरेको छ । यस पटक गोलीबारी सपिङ मलमा भएको थियो जहाँ मानिसहरू किनमेल गर्न आएका थिए। एलेन सिटीमा भएको यो घटनामा एक बालकको पनि मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले अचानक अन्धाधुन्ध गोली चलाउन थाले । आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ । यो घटना उनले एक्लैले गरेको अनुमान गरिएको छ । हाल अस्पतालमा सात जनाको उपचार भइरहेको छ, जसमध्ये तीन महिलाको अवस्था चिन्ताजनक रहेको छ ।

LS Auto

एलेन सिटी फायर चीफ जोनाथन बॉयडले आक्रमणकारी सहित केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताएको सीएनएनले उल्लेख गरेको छ । जबकि अस्पतालमा दुई जनाको मृत्यु भएको छ । एलेनका प्रहरी प्रमुख ब्रायन हार्वेले गोली चलेको आवाज सुनेपछि एक प्रहरी अधिकारी घटनास्थलमा पुगेर आक्रमणकारीलाई घेरेको बताएका छन् ।

टेक्सासका गभर्नर ग्रेग एबोटले यो घटनालाई शब्दमा वर्णन गर्न नसकिने बताएका छन् । उनले यसलाई ‘अवर्णनीय त्रासदी’ भनेका छन् । उनले स्थानीय तहलाई आवश्यक सहयोग गर्न प्रहरी तयार रहेको बताएका छन् । प्रहरीले मलमा आएका मानिसहरूलाई घटनाको समयमा बनाइएका भिडियोहरू बारे सोधेको छ। त्यस्ता व्यक्तिहरूलाई एफबीआईलाई सम्पर्क गर्न भनिएको छ।

केही प्रत्यक्षदर्शीहरूले बन्दुकधारीले कालो कपडा र कम्ब्याक्ट गियर लगाएको बताएका छन्। घटनास्थलबाट आएको भिडियो क्लिपमा पार्किङस्थलमा एकपछि अर्को गरी मानिसलाई कसरी निशाना बनाइएको थियो भन्ने देख्न सकिन्छ । एक प्रत्यक्षदर्शी, फन्टेन पिटनले किनमेल गर्दा हेडफोनबाट बन्दुकको आवाज सुनेको बताएका छन् ।जब मानिसहरूलाई मलबाट बाहिर निस्कन दिइयो, बाहिर शव मात्रै थियो।

गन वाइलेन्स आर्काइभका अनुसार यस वर्ष अमेरिकामा अहिलेसम्म कम्तीमा १९८ सामूहिक गोलीकाण्ड भएका छन्। यस हप्ताको सुरुमा, टेक्सासमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो। यी व्यक्तिले नौ वर्षीय बालकसहित पाँच छिमेकीको गोली हानी हत्या गरेका थिए । गोलीकाण्डबाट सयौं नागरिकले ज्यान गुमाईसक्दा पनि अमेरिकी सरकारले पूर्ण नियन्त्रण गर्ने बन्दुक कानुन ल्याउन सकेको छैन् ।

Tags: #अमेरिकाको टेक्सासमा गोलीकाण्ड#मच्चियो गोलीकाण्ड#सपिङ मल गएका मारिए

लोकप्रीय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२

विचार

थप समाचार

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा
ताजा समाचार

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.