×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

जयशंकरलाई भेटेर परराष्ट्रमन्त्री एनपी साउदले के भने ?

३१ बैशाख २०८०

३१ वैशाख, काठमाण्डौ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वस्थ हिन्द महासागर एवं यस क्षेत्रको शान्ति, समृद्ध र लचिलो भविष्यका लागि सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् । छैटौँ हिन्द महासागर सम्मेलनलाई शनिबार बंगलादेशको ढाकामा सम्बोधन गर्दै परराष्ट्रमन्त्रीले हिमाल र महासागरबीचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिएका छन ।

हिन्द प्रशान्त क्षेत्रमा वास्तविक, सुदृढ र जिम्मेवार रूपमा सबै मुलुकले आपसी सहकार्य गर्नुपर्ने पनि उनको भनाइ छ । परराष्ट्रमन्त्री साउदले हिन्द महासागरको रणनीतिक, आर्थिक र वातावरणीय महत्वमा जोड दिएका छन । उनले नेपालजस्ता भूपरिवेष्टित मुलुकका लागि अन्तर्राष्ट्रिय बजारको प्रवेशद्वारका रूपमा हिन्द महासागर रहेको पनि उनले उल्लेख गरे ।

Advertisement
Advertisement

साउदले हिमाल, समुद्र, साथै तटीय र दुर्गम प्रदेशको जनजीवनमा जलवायु परिवर्तनको असरलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने पनि बताए । मन्त्री साउदले ढाकामा शनिबार जापानको विदेश मामिला हेर्ने उपमन्त्री ताकागी केई, सिंगापुरको प्रधानमन्त्री कार्यालय, विदेश मामिलासम्बन्धी मन्त्री डा. मोहम्मद मलिकी बिन उस्मान, अमेरिकी उपसहायक मन्त्री अफरिन अख्तरलगायतसँग साइडलाइन वार्ता गरेको नेपाली दूतावासले जनाएको छ ।

यसअघि शुक्रबार उनले भारतीय विदेशमन्त्री एस जयशंकरसंग साइडलाइन वार्ता गरेका थिए । जयशंकरले ट्विटरमार्फत साउदसँग पहिलो भेट फलदायी भएको र नयाँ जिम्मेवारीका लागि आफूले बधाई दिएको उल्लेख गरेका छन् ।

‘हामीबीच निरन्तर बढिरहेको साझेदारीलाई अगाडि बढाउन चाल्नुपर्ने कदमबारे छलफल भयो,’ जयशंकरले भनेका छन्, ’ऊर्जा, कनेक्टिभिटी र जनता–जनताबीचको हाम्रो स्थायी सम्बन्धबारे पनि कुराकानी भयो ।’ परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षीलाई भेटेर खुसी लागेको भन्दै द्विपक्षीय सहयोगका लागि मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

Advertisement

भेटपछि दुई देशबीचको सीमा विवादका विषय भने उनीहरुले उल्लेख गरेका छैनन् । नेपालका लिपु लेक, कालापानी र लिम्पियाधुरा अहिले पनि भारतले कब्जा गरिरहेको छ । तर दुई देशका उच्च अधिकारी बीचको भेटवार्तामा पनि यो विषयले प्राथमिकता पाउन सकेको छैन् ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top