NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पृथ्वीनारायण शाहको तस्बिर मुनि किन बोल्छन् सेना प्रमुख ? आयो जवाफ सोमवार पुस ७ , २०८२
भेनेजुएलाको तेस्रोे जहाजमा अमेरिकाको नजर सोमवार पुस ७ , २०८२
जेन–जी प्रर्दशनमा प्रहरीको धरपकड, मिराज, निकोलस पक्राउ सोमवार पुस ७ , २०८२
ईश्वरको छुट्टै भेलामा ओली नरम प्रदीप ज्ञवाली गरम सोमवार पुस ७ , २०८२
कार्यकर्तालाई साक्षी राखेर गगनले भनेः सभापति लड्छु, जित्छु सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

ज्ञानेन्द्रलाई प्रचण्डको जवाफ : जेल जान तयार छु

बिहिबार जेष्ठ ४ , २०८०
Reading Time: 1 min read
A A
ज्ञानेन्द्रलाई प्रचण्डको जवाफ : जेल जान तयार छु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ जेठ, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी लडाकुलाई व्यवस्थापन गर्ने क्रममा राज्यकोषको अर्बौँ रुपैयाँ हिनामिना भएको भनेर उछालिएको भन्दै आपत्ति जनाएका छन् । दाहालले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको पनि बताएका छन् ।

उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचारबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ’क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ ।

फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु ।’ उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको बताए । ’पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ ।

LS Auto

त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो,’ प्रधानमन्त्री दाहालले भने, ’यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटक–पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ ।

त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ ।’ यस्तै दाहालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान गर्न सरकार दृढ रहेको बताए ।

माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘जनयुद्ध र जनआन्दोलका घाइतेलाई परिपूरण र पुनर्स्थपानाको काम अघि बढ्नेछ । सरकारको तर्फबाट बृहत् राजनीतिक सहमतिका लागि निरन्तर प्रयास गरेको छु’, उनले भने, ‘विस्तृत शान्ति सम्झौतासँग सम्बन्धित कुराहरुलाई सहमतिमै मिलाउनुपर्छ ।

शान्तिप्रक्रियाका बाँकी काम सक्न सरकार दृढ छ।’ प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा जघन्य अपराधमा संलग्नहरुलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने कुरामा सरकार दृढ रहेको पनि बताए । यस्तै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको सांगठनिक ठगी अपराध भएको भन्दै त्यसमा संलग्न कसैलाई पनि उम्किन नदिने पनि बताएका छन् ।

उक्त प्रकरणमा संलग्न जुनसुकै ओहदाको भएपनि कारबाही गरिने र प्रहरी प्रशासनलाई अनुसन्धानमा कुनै पनि हस्तक्षेप हुन नदिने पनि प्रधानमन्त्रीले दृढता व्यक्त गरेका छन् । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सोधेको प्रश्नको जवाफमा नक्कली शरणार्थी प्रकरणलाई सरकारले संवेदनशील रूपमा लिएको बताए ।

उक्त प्रकरणमा ’भीभीआईपी विरुद्ध प्रमाण भेटिए के गर्नुहुन्छ ? कारबाहीको दायरामा ल्याउनुहुन्छ कि हुन्न ?’ भन्ने प्रश्न कुँवरले गरेका थिए । ’भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानुन अनुसार अनुसन्धान र कारबाही हुने व्यहोरा प्रष्ट गर्न चाहन्छु । दोषी कोही पनि उम्किन नपाओस्, निर्दोष कोही पनि नउम्कियोस् भन्ने हाम्रो जोड रहेको छ,’ उनले भने, ’जुनसुकै तह र तप्काका भएपनि यो अपराधमा संलग्न जोकोही पनि कानुनको दायरामा आउने नै छन् ।

त्यो प्रक्रिया अगाडि बढिरहेको पनि छ । भीआईपी÷भीभीआईपीहरू पनि परिरहेका त छन् । यसमा स्वतन्त्र र निष्पक्ष छानबिन भइरहेको कुरा त्यसले पनि प्रमाणित गर्दछ ।’ उक्त घटनामा सरकारले कुनै आग्रह र पूर्वाग्रह नलिइ निष्पक्ष, तटस्थ छानबिन हुने उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरीले निष्पक्ष र व्यावसायिक अनुसन्धान गरिरहेको बताएका छन् ।

Tags: #ज्ञानेन्द्रलाई प्रचण्डको जवाफ#नक्कली शरणार्थी प्रकरण#भीभीआईपीलाई पनि नछाड्ने

लोकप्रीय

पृथ्वीनारायण शाहको तस्बिर मुनि किन बोल्छन् सेना प्रमुख ? आयो जवाफ

पृथ्वीनारायण शाहको तस्बिर मुनि किन बोल्छन् सेना प्रमुख ? आयो जवाफ

सोमवार पुस ७ , २०८२
भेनेजुएलाको तेस्रोे जहाजमा अमेरिकाको नजर

भेनेजुएलाको तेस्रोे जहाजमा अमेरिकाको नजर

सोमवार पुस ७ , २०८२
जेन–जी प्रर्दशनमा प्रहरीको धरपकड, मिराज, निकोलस पक्राउ

जेन–जी प्रर्दशनमा प्रहरीको धरपकड, मिराज, निकोलस पक्राउ

सोमवार पुस ७ , २०८२

विचार

थप समाचार

पृथ्वीनारायण शाहको तस्बिर मुनि किन बोल्छन् सेना प्रमुख ? आयो जवाफ
ताजा समाचार

पृथ्वीनारायण शाहको तस्बिर मुनि किन बोल्छन् सेना प्रमुख ? आयो जवाफ

सोमवार पुस ७ , २०८२
भेनेजुएलाको तेस्रोे जहाजमा अमेरिकाको नजर
अन्तर्राष्ट्रिय

भेनेजुएलाको तेस्रोे जहाजमा अमेरिकाको नजर

सोमवार पुस ७ , २०८२
जेन–जी प्रर्दशनमा प्रहरीको धरपकड, मिराज, निकोलस पक्राउ
ताजा समाचार

जेन–जी प्रर्दशनमा प्रहरीको धरपकड, मिराज, निकोलस पक्राउ

सोमवार पुस ७ , २०८२
ईश्वरको छुट्टै भेलामा ओली नरम प्रदीप ज्ञवाली गरम
ताजा समाचार

ईश्वरको छुट्टै भेलामा ओली नरम प्रदीप ज्ञवाली गरम

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

पृथ्वीनारायण शाहको तस्बिर मुनि किन बोल्छन् सेना प्रमुख ? आयो जवाफ

पृथ्वीनारायण शाहको तस्बिर मुनि किन बोल्छन् सेना प्रमुख ? आयो जवाफ

सोमवार पुस ७ , २०८२
भेनेजुएलाको तेस्रोे जहाजमा अमेरिकाको नजर

भेनेजुएलाको तेस्रोे जहाजमा अमेरिकाको नजर

सोमवार पुस ७ , २०८२
जेन–जी प्रर्दशनमा प्रहरीको धरपकड, मिराज, निकोलस पक्राउ

जेन–जी प्रर्दशनमा प्रहरीको धरपकड, मिराज, निकोलस पक्राउ

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.