×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बन्यो चीन

६ जेष्ठ २०८०

७ जेष्ठ, एजेन्सी ।
जापानलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बनेको छ । यो वर्षको पहिलो त्रैमासिकमा चीनले जापानलाई उछिनेको हो । यसैसाता सरकारले सार्वजनिक गरेको आँकडाअनुसार यो वर्षको पहिलो तीन महिनामा चीनले १० लाख ७ हजार कार निर्यात गरेको छ ।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो । यही अवधिमा जापानले भने ९ लाख ५४ हजार कार निर्यात गरेको छ । एक वर्षअघिको भन्दा त्यो ६ प्रतिशत बढी हो । चीनको निर्यातमा भएको यो ठूलो वृद्धिको कारण हो, विद्युतीय कारको बढ्दो माग र रुसमा बढेको बिक्री ।

Advertisement
Advertisement

गत वर्ष मात्र चीन जर्मनीलाई उछिनेर विश्वको दोस्रो ठूलो कार निर्यातकर्ता बनेको थियो । चीनको जेनरल एड्मिनिस्ट्रेसन अफ कस्टम्सका अनुसार २०२२ मा चीनले ३२ लाख वाहन निर्यात ग¥यो। सो वर्ष जर्मनीले भने २६ लाख सवारी निर्यात ग¥यो ।

Advertisement
Advertisement

तेलबाट चल्ने गाडीको प्रयोग घटेर बिजुली गाडीको प्रयोग बढेसँगै चिनियाँ कार उद्योगको उदय भएको हो । यो वर्षको सुरुवाती तीन महिनामा विद्युतीय कारको निर्यात अघिल्लो वर्षको तुलनामा ९० प्रतिशतले बढेको छ । टेस्लाको चिनियाँ शाखा, एमजी ब्रान्डको मालिक एसएआईसी, र बीवाईडी चीनका प्रमुख विद्युतीय कार निर्यातकर्ता हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top