म्यान हन्ट इन्टरनेशनल २०१७ को नतिजा सर्वजनिक , पुर्वका चर्चित मोडल साजिद समेत परे छनौटमा

१३ मंसिर ७४, बिहीबार

विराटनगर,
म्यान हन्ट इन्टरनेशनल २०१७ को छनौट चरणको नतिजा सर्वजनिक भएको छ । गु्रप अफ इभन्ट इन्टटेनरको आयोजनामा गत मंशिर ९ गते काठमाडौँ सानेपाको इन्टरनेशनल क्लवमा भएको म्यान हन्टको अडिसनको छनौट चरणको नतिजा सार्वजनिक भएको हो ।

Advertisement

अडिसनबाट पूर्वका साजिद आलम सहित देशैभरिबाट १७ जना छनौट भएका हुन् ।
अडिसनमा देशभरिबाट ९३ जनाको सहभागिता रहेको थियो । उक्त प्रतियोगिता सन १९९३ बा सुरु भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top