×

NEPAL TIMES UPDATES

Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026

रुसी आइफोन ह्याक गरि सूचना चोर्दै अमेरिका

१९ जेष्ठ २०८०

१९ जेठ, एजेन्सी ।
अमेरिकाले हजारौं आइफोन ‘ह्याक’ गरि सूचना चोरी गरेको रुसले आरोप लगाएको छ । रसियाको संघीय सुरक्षा सेवा (एफएसबी)ले अमेरिकाले जासुसी सफ्टवेयरको प्रयोग गरेर आइफोन ‘ह्याक’ गरेको दाबी गरेको हो ।

एफएसबीले रसियाली नागरिकका साथै रसियामा रहेका विदेशी कूटनीतिज्ञहरुको एप्पल डिभाइसहरु ह्याक भएको दाबी गरेको हो । ‘अमेरिकाको स्पेशल सर्भिसले एप्पल मोबाइल डिभाइस प्रयोग गरेर इन्टेलेजेन्सन एक्सन गरेको फेला पारेको छ,’एफएसबीले भनेको छ ।

Advertisement
Advertisement

एप्पल र अमेरिकाको नेश्नल सेक्यूरिटी एजेन्सी(एनएसए)बिच यो प्रकरणमा निकै नजिकको सहकार्य भएको दाबी एफएसबीले गरेको छ । एप्पलले भने रसियाको आरोपको खण्डन गरेको छ ।

‘हामीले एप्पलका उत्पादक मार्फत यस्तो कार्य गर्न कुनै पनि सरकारसँग काम गरेका छैनौं र गर्ने पनि छैनौं,’ एप्पलले एक विज्ञप्ति जारी गरि भनेको छ । अमेरिकाको एनएसएले भने यी आरोपबारे बोल्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ ।

मस्कोमा रहेको साइबर सेक्युरिटी र एन्टी भाइरस प्रदायक मल्टिनेश्नल कम्पनी कासपर्सकी ल्याबमा काम गर्ने दर्जनौं कर्मचारीहरुको मोबाइल डिभाइस पनि ह्यकरहरुको निशानामा परेको जनाएको छ ।

कासपर्सकीका सिइओ युजेन कासपर्सकीले यो कार्यलाई ‘ व्यावसायिक रूपमा लक्षित साइबर आक्रमण’ भनेका छन् । कासपर्सकीका अनुसन्धानकर्ता इगोर कुचनेटशोभले आफ्नो कर्पोरेट नेटवर्कमा यो वर्षको सुरुवातदेखि नै असामान्य ट्राफिक देखेको पनि बताएका छन् ।

यसबारेमा कासपर्सकीले बिहीवारमात्रै रसियाको कम्प्युटर एमर्जेन्सी रेस्पोन्स टिमलाई आफ्नो अनुसन्धानबाट प्राप्त नतिजाहरु प्रदान गरेको थियो । यद्यपि, यसमा अमेरिकाकै संलग्नता रहेको नरहेकोबारे भने आफूले भन्न नसक्ने उनले बताएका छन् ।

Advertisement

एफएसबीका अनुसार रसियामा रहेका इजरायल, सिरिया,चीन र नाटो राष्ट्रका कूटनीतिज्ञहरुको मोबाइलहरु अमेरिकी ह्याकरहरुले ह्याक गरेका थिए । यसबारेमा रोयटर्सले ती देशका अधिकारीहरुसँग कुरा गर्न खोजेको थियो । इजरालयले यस विषयमा बोल्न नचाहेको र अन्य देशका अधिकारीहरु उपलब्ध नभएको रोयटर्सले जनाएको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top