आज नेप्सेमा सामान्य सुधार

७ असार, काठमाडौँ ।

आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४ अंकले बढेर बन्द भएको छ । दिउँसो साढे १२ बजेसम्म बढेपनि त्यसपछि घट्न थालेको नेप्से अन्तिम समयमा सामान्य बढेर बन्द भएको हो ।

यससँगै, नेप्से परिसूचक २०५५ अंकमा पुगेर रोकिएको छ । परिसूचक बढेपनि आज १४७ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, ७४ कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको मूल्य भने स्थिर कायम भएको छ ।

परिसूचक बढेको दिन आज ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको ८० लाख ८ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज ७ वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । यसमध्ये ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले नै बढेको छ ।

आज कारोबार भएका १३ मध्ये ४ समूहको सूचकमा मात्रै सुधार आउँदा समग्र परिसूचक बढेर रोकिएको छ । आज होटल, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहको सूचकमा उल्लेखनीय वृद्धि देखिएको छ । यीनै ४ समूहको सूचकमा सुधार आउँदा समग्र परिसूचक बढेको हो ।c

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top