×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

नेपालका नेतालाई भारतको गुलाम नहुन बालेनको यस्तो टिप्स

१६ असार २०८०

१६ असार, काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका नेताहरूलाई फेरि ’भारतको गुलाम’को संज्ञा दिएका छन् । असार १५ मा फोटो सेसन गर्दै खेतमा पुग्ने नेताहरूप्रति कटाक्ष गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ’नेताज्यूहरूले यसरी नै, वर्षभरि नै धान रोपिदिनुभयो भने, तपाईंहरू भारतको गुलाम हुनु पर्दैन,’ उनले भनेका छन् ।

२०औँ धान दिवसको अवसरमा शुक्रबार विभिन्न दलका नेताहरू औपचारिक कार्यक्रमका साथ धान दिवस मनाउन खेतमा पुगेका थिए । पत्नी राधिका शाक्यसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने र रास्वपाका अन्य सांसदहरू, कृषिमन्त्री वेदुराम भुसाललगायत नेताहरू असार १५ मनाउन किसानका खेतमा गएका थिए ।

Advertisement
Advertisement

मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा धानको योगदान ४ प्रतिशत रहेको तथ्यांकहरूले देखाउँछन् । समग्र कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (एजीडीपी) मा भने धानको योगदान १३ प्रतिशत छ । जीडीपीमा धानको योगदान घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७८÷७९ मा चामल मात्रै ४७ अर्ब ५७ करोड रुपैयाँको आयात भएको थियो ।

प्रत्येक वर्ष राष्ट्रिय धान दिवस मनाउने सरकार, उसका मन्त्री तथा प्रतिनिधि, विभिन्न दलका नेता तथा सांसदहरुले यी तथ्यांकहरू सोही दिन धान रोपेर फर्केदेखि नै विर्सिने गरेका छन् । कृषि र पशुजन्य आयात कसरी घटाउने भन्ने विषयमा संसदमा छलफल हुँदैन । संसदीय समितिहरूले चासो राख्दैनन् । यसैलाई लक्षित गर्दै काठमाडौका मेयर बालेनले कटाक्ष गरेका हुन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top