×

NEPAL TIMES UPDATES

Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026

रुसी स्कुलमा बन्दुक र बमको पढाई

९ आश्विन २०८०

९ असोज, एजेन्सी ।
रुसले बालकालिकाहरूलाई हतियारबारे विद्यालयमै ज्ञान दिन थालेको छ । सीएनएनको रिपोर्टअनुसार रुसले बालबालिकाहरूलाई सानैबाट युद्धका लागि तयार गर्न बन्दुक चलाउन र बम पड्काउन सिकाइरहेको हो । रुसले गत अगष्ट महिनाबाट मात्र पाठ्यक्रम परिवर्तन गरेको छ ।

रुसले इतिहास पुस्तक अनिवार्य गरेको छ, जहाँ सानैबाट बालबालिकालाई देशभक्तिबारे शिक्षा दिइनेछ, देशको रक्षा गर्न सिकाइनेछ । इतिहास पुस्तकमा सन् २०२२ बाट सुरु भएको युक्रेनमा रुसी आक्रमणलाई जायज भनिएको छ । रुसले युक्रेनमा आक्रमण गरेयता रुसका विद्यालयमा सैन्यीकरण पनि बढ्दै गएको छ ।

Advertisement

सीएनएनको रिपोर्टले दाबी गरेअनुसार ७ देखि ८ वर्षका बालबालिकालाई सैन्य प्रशिक्षण दिन थालिएको छ । उनीहरूलाई बन्दुक र मेसिनगन चलाउन सिकाइएको छ भने युद्धको स्थितिमा के गर्ने भनेर पनि सिकाइँदैछ । बालबालिकाहरूलाई दैनिक सैन्य पोशाकमा विद्यालयमा उपस्थित गराइन्छ भने उनीहरूलाई परेड पनि खेलाइन्छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पहिल्यैदेखि बाल सेना तयार गरेको आरोप लाग्ने गरेको थियो । युक्रेनमा युद्ध सुरु हुनुअघि नै पुटिनले १६ वर्षका किशोरहरूलाई सेनामा भर्ती गराउने कार्य गरिएको मानव अधिकारवादी संगठनहरूले आरोप लगाएका थिए ।

सन् २०२२ को फेब्रुअरी २४ यता रुसले युक्रेनमा आक्रमण गरिरहेको छ । मस्कोले युक्रेनमा गरिएको आक्रमणलाई विशेष सैन्य अभियान भएको बताउँछ । युक्रेनलाई केही समयमै कब्जा गर्ने लक्ष्य राखेको रुसले ५८० दिनयता युक्रेनमा युद्ध लडिरहेको छ ।

Advertisement

पश्चिमा राष्ट्रहरूबाट लगातार हतियार पाइरहँदा युक्रेनले रुसलाई रोक्न सकिरहेको हो । यस्तोमा युद्ध लामो समयसम्म चल्न सक्छ, जस कारण हालका बालबालिकालाई युद्ध कौशल सिकाइए र बालबालिकामा देशभक्तिको भावना जगाउन सकिए उनीहरूले भविष्यमा युक्रेनविरुद्धको युद्ध सहजै लड्नेछन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top