नेप्सेमा आज ४७ अंकको वृद्धी

९ मंसिर ८०, आइतबार

१० मंसिर,एजेन्सी ।

सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण फर्किएको छ । लामो समयसम्म प्रायः मौन रहेको बजारमा आइतबार एकाएक उत्साह फर्किएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४७.७५ अंकले बढ्दै १९ सय ७.९५ अंकमा उक्लिएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.८३ अंकले बढ्दै ३६४.८१ अंकमा उक्लिएको छ ।

आज १३ वटै उपसूचकमा आकर्षक वृद्धि हुँदै हरियाली छाएको छ । जीवन बीमा समूहको उपसूचक आज सबैभन्दा बढी ४.४४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फाइनान्स समूहको उपसूचक ३।९१ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक ३.५८ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक ३.१६ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक ३.०६ प्रतिशतले बढेको छ ।

Advertisement

अन्य बाँकी सबै उपसूचकहरू १ प्रतिशतमाथिले बढेका छन् ।४७ अंकमाथिले नेप्से सूचक बढेको बजारमा यस दिन २ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top