NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म बुधबार असार १८ , २०८२
एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को? बुधबार असार १८ , २०८२
निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी! बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

चीनको बीआरआईबाट किन बाहरियो इटाली ?

बिहिबार मंसिर २१ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
चीनको बीआरआईबाट किन बाहरियो इटाली ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२१ मंसिर,एजेन्सी ।
इटाली सरकारले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट बाहिरिने औपचारिक घोषणा गरेको छ । इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीको प्रशासनले चीनलाई यो वर्षको अन्त्यअघि नै यस परियोजनाबाट बाहिरिने जानकारी दिएको छ ।

इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बीआरआइ पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो । हालै, संयुक्त अरब इमिरेट्समा आयोजित कोप–२८ शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मेलोनीलगायत धेरै नेताहरूलाई भेटेका थिए ।

मेलोनीले प्रधानमन्त्री मोदीसँग सेल्फी खिचेकी थिइन्, जसलाई सेयर गर्दै उनले मोदीलाई ‘असल साथी’ भनेकी थिइन् । २०१९ मा चीनको सबैभन्दा महत्वाकांक्षी व्यापार र पूर्वाधार परियोजना बीआरआईमा हस्ताक्षर गर्ने इटाली एक मात्र प्रमुख पश्चिमी देश थियो ।

त्यसबेला अमेरिका, युरोपेली संघ र पश्चिमका धेरै देशले इटालीको आलोचना गरेका थिए । यो परियोजनामार्फत चीनले देशलाई ‘ऋणको जाल’मा फसाएर आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको आरोप अमेरिकाले लगाइरहेको छ । बीआरआईबाट इटालीको अलग हुनुलाई भारतका लागि सकारात्मक खबरका रूपमा हेरिएको छ ।

भारत सधैं बीआरआईको विरोध गर्दै आएको छ । यो परियोजनामा पाकिस्तान पनि संलग्न छ । चीन पाकिस्तान इकोनोमिक करिडोर अर्थात् सीपीईसी बीआरआईको एक हिस्सा हो । सीपीईसीअन्तर्गत धेरै निर्माण पाकिस्तान प्रशासित कश्मिरमा पनि भएका छन् ।

भारतले यसको विरोध गर्दै यो आफ्नो सार्वभौमसत्ताको उल्लङ्घन भएको बताएको छ । चीनको बीआरआईमा भारतबाहेक दक्षिण एसियाका धेरै देश सामेल छन् । पाकिस्तान, श्रीलंका, नेपाल, बंगलादेश, माल्दिभ्सलगायत भारतका प्रायः सबै छिमेकी बीआरआईमा सामेल छन् र यसलाई भारतका लागि झट्काका रूपमा हेरिएको छ ।

यस्तो अवस्थामा बीआरआईबाट इटाली अलग हुनु भारतका लागि राहत मानिएको छ । गत वर्ष सत्तामा आउनुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्लो सरकारले सन् २०१९ मा परियोजनामा सामेल हुने निर्णय गर्नु ‘गम्भीर गल्ती’ भएको बताएकी थिइन् ।

आलोचकहरूले ट्रिलियन डलरको लगानी योजनालाई राजनीतिक प्रभाव किन्ने उद्देश्यले गरिएको शिकारी ‘ट्रोजन हर्स’ को रूपमा उल्लेख गरेका छन् । इटालीले यस वर्षको अन्त्यसम्ममा बहिर्गमन नगरेसम्म यो सम्झौता मार्च २०२४ मा स्वतः नवीकरण हुने थियो ।

मेलोनीले सेप्टेम्बरमा दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै रोमले चीनसँगको सम्बन्धमा कुनै सम्झौता नगरी यो परियोजना छोड्नसक्ने बताएकी थिइन् । फेरि मेलोनी र मोदी बीचको निकटता पछिल्लो समय बढ्दो छ । अन्तराष्ट्रिय फोरमहरुमा यी दुई नेता गफिने गरेका छन् ।

बीआरआइ चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीति वा कार्यक्रम हो । विश्वमा पूर्वाधार विकास र लगानीका लागि अघि सारिएको चीन सरकारको यस पहलमा एसिया, युरोप, अफ्रिका, मध्य पूर्व र अमेरिका क्षेत्रका गरी विश्वका १५२ देश र अन्तर्राष्ट्रिय सङ्गठन आबद्ध छन् । यसलाई प्राचीन तथा मध्ययुगीन व्यापारिक मार्गहरूको सञ्जालको आधुनिक संस्करणका रूपमा समेत लिने गरिएको छ ।

Tags: #चीनको बीआरआई#बीआरआईबाट किन बाहरियो इटाली ?

लोकप्रीय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने

बुधबार असार १८ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने

बुधबार असार १८ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म
ताजा समाचार

संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

बुधबार असार १८ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?
ताजा समाचार

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने

बुधबार असार १८ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.