×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता

२५ भाद्र २०७५

सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको नियमावली र संविधानका धाराहरु बाझिएको भन्दै अधिवक्ता सिपी रेग्मीले मुद्दा दर्ता गराउनुभएको हो ।

सर्वोच्चमै दर्ता गराइएको मुद्दाको पेशी आगामी असोज ५ गते तोकिएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement

संवैधानिक सर्वोच्चता कायम राख्न आफूले मुद्दा दर्ता गरेको निवेदक रेग्मीले वताउनुभयो । संवैधानिक बेञ्चले हेर्ने सो मुद्दा गत ०७५ साउन २३ गते सर्वोच्चमा दर्ता भएको हो । मुद्दाको पक्षमा १० जना भन्दा बढी वकीलहरुले बहस गर्नुहुनेछ ।

Advertisement

इतिहासमै पहिलोपटक सर्वोच्च अदालतलाई विपक्षी वनाएर मुद्दा दायर भएको अधिवक्ता रेग्मीले दाबी गर्नुभएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top