NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सरकारी निवास व्यवस्थापन नभएसम्म कार्की निजी निवासमै बस्ने शनिबार भदौ २८ , २०८२
प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास :छैटौ प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ शनिबार भदौ २८ , २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत शनिबार भदौ २८ , २०८२
मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ” शनिबार भदौ २८ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

संविधान चोकमा राजाको शालिक राख्न खोजेपछि निषेधाज्ञा

बिहिबार मंसिर २८ , २०८०
Reading Time: 1 min read
A A
संविधान चोकमा राजाको शालिक राख्न खोजेपछि निषेधाज्ञा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ मंसिर,काठमाण्डौ ।
कन्चनपुरको भीमदत्त नगरपालिकाको संविधान चोक क्षेत्रमा प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान चोकमा महेन्द्र शाहको शालिक स्थापना गर्न खोजेपछि प्रशासनले एक सूचना जारी गर्दै एक सातासम्मका लागि भेला हुन निषेध गरेको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सूचना अनुसार उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एक सातासम्म जुलुस, प्रदर्शन, घेराउ लगायतका कार्य गर्न निषेध गरिएको हो।

LS Auto

भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको संविधान चोक र त्यहाँबाट पूर्व दशरथ चन्दको शालिकसम्मको मुख्य सडकलाई निषेधित क्षेत्र तोकेको हो। त्यस्तै संविधान चोकबाट पश्चिम मदन भण्डारीको शालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रसम्म पनि निषेधित क्षेत्र घोषणा गरेको हो।

संविधान चोक आसपासको क्षेत्रमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापना गर्न दिने÷नदिने भन्नेबारे विभिन्न राजनीतिक दलहरूबीच विवाद भएपछि सार्वजनिक स्थानमा शान्ति कायम गर्न उक्त स्थानलाई निषेधित क्षेत्र तोकेको प्रशासनले जनाएको छ।

Tags: #कन्चनपुरको भीमदत्त#निषेधाज्ञा#राजाको शालिक

लोकप्रीय

जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

सरकारी निवास व्यवस्थापन नभएसम्म कार्की निजी निवासमै बस्ने

शनिबार भदौ २८ , २०८२
प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास :छैटौ प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

विचार

थप समाचार

जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी
ताजा समाचार

मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”
अन्तर्राष्ट्रिय

मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

सरकारी निवास व्यवस्थापन नभएसम्म कार्की निजी निवासमै बस्ने

शनिबार भदौ २८ , २०८२
प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास :छैटौ प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास :छैटौ प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

शनिबार भदौ २८ , २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.