NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय शुक्रबार असार २० , २०८२
स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन शुक्रबार असार २० , २०८२
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

उग्र भए किम, कसलाई दिए परमाणु खसालिदिने धम्की ?

बिहिबार पुस ५ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
अन्तरिक्षबाट कसको जासुसी गर्दैछन् किम ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ पुष, एजेन्सी ।

विश्वले यतिबेला दुई महायुद्ध खेपिरहेको छ । झण्डै २ वर्षदेखि युक्रेन र रुसबीचको युद्ध जारी छ । अर्कोतिर इजरायल र हमासबीच पनि व्यापक नरसंहारकै स्थीतिमा पुगेको युद्धले विश्वको चिन्ता बढाएको छ । यसबीच उत्तर कोरियाका नेता किम जोंग उनको एक धम्कीले विश्वलाई थर्कमान बनाएको छ ।

हुन त किमले पहिलादेखि नै आफूविरुद्ध जसले धावा बोल्छ उसलाई नछाड्ने चेतावनी दिदै आएका थिए । यसमा किमकी बहिनी पनि उनीभन्दा कम छैनन् । तर पछिल्लो पटक किमले परमाणु हान्ने भन्दै दिएको चेतावनीले भने चिन्ता थप बढाएको छ ।

Advertisement

उत्तरको सरकारी मिडियाले किमलाई उदृत गर्दै लेखेको छ, कि यदि कुनै शत्रुले हामीलाई परमाणु बमले उकास्ने प्रयास गर्छ भने हामी दाँयाबाँया नहेरी सिधैं परमाणु आक्रमण गर्न हिच्किचाउँदैनौं । किमको यस्तो चेतावनी यस्तो बेला आएको हो, जतिबेला दक्षिण कोरिया र अमेरिका साथमा परमाणु योजनामा काम गरिरहेका छन् ।

खासमा उनी यी दुई देशले परमाणु योजनामा सहकार्य गरेकोमा भड्किएका हुन् । तर किमको चेतावनीले अमेरिका, दक्षिण कोरिया र जापानमा चिन्ता बढेको छ । केसीएनए समाचार एजेन्सीले भनेको छ कि उनका सर्वोच्च नेता किम जोंग उनले यस्तो टिप्पणी त्यतिबेला गरेका हुन् जतिबेला उनी अन्तरमहाद्विपिय ब्यालेस्टीक मिसाइलको हालैको प्रक्षेपण अध्यासमा सैनिकहरुसंग छलफल गरिरहेका थिए ।

सो क्रममा किमले नाम नलिकनै अमेरिका र दक्षिण कोरियामाथि निशाना साधेका थिए । उत्तर कोरिया पछिल्ला केही महिनादेखिनै अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासहरुबाट चिढिएको छ । उसलाई लाग्छ कि यही कारण उसको सम्प्रभुता खतरामा छ । केसीएनएले किमलाई उदृत गर्दै भनेका छ, कि यस पल्ट उत्तर कोरियाको दृढ सैन्य गतिविधि आक्रामक जवाफी कारबाहीका लागि पुरै तयारी अवस्थामा छ ।

अब यदी कुनै पनि शत्रुले आफूलाई उकास्छ भने उमाथि परमाणु खसाउँन रत्तिभर पनि संकोच नगर्ने किमले बताएको केसीएनएले जनाएको छ । उत्तरले मंगलबार भनेको थियो, कि उसले बढ्दो अमेरिकी शत्रुतालाई मध्यनजर गर्दै आफनो परमाणु हतियार विकसित गरेको छ । यसैक्रममा उत्तरले सोमबार पनि आफ्नो नविनतम आईसीबीएमको परिक्षण गरेको थियो ।

जसको अमेरिका र उसका सहयोगीहरुले निन्दा गरेका छन् । केसीएनएको रिपोर्टका अनुसार, किमले भने, सोमबार गरिएको प्रक्षेपण सम्पुर्णरुपमा सफल भयो । यो परिक्षणले सेनाको शक्ति र तिब्र गतिमा आक्रमण गर्न सक्ने क्षमतालाई प्रदर्शन गरेको छ । यो परिक्षणमा हामीले आफ्नो युद्धक क्षमतालाई थप मजबुत गर्ने प्रयासहरुलाई आह्वान गरेका छौं, किमले भनेका छन् ।

एक अर्को बयानमा किमको बहिनी किम यो जोंगले उत्तरको आईसीबीएमको लञ्चमा संयुक्त राष्ट्र सुरक्षा परिषदले बैठक आयोजना गरेकोमा निन्दा ब्यक्त गरेकी छिन् । उनले भनिन्, यो हाम्रो देशको आत्मरक्षाका लागि गरिएको अध्यास थियो ।

यूएनएससीले बरु अमेरिका र दक्षिण कोरियाको गैर जिम्मेवार व्यवहार र कर्ममाथि ध्यान दिनुपर्छ, जसले वर्षभरी नै सबै प्रकारका सैन्य गतिविधिहरु गरेर उत्तर कोरियालाई उकासेका छन्, किमकी बहिनीको भनाई थियो ।

Tags: #किमको चेतावनी#परमाणुको धम्की

लोकप्रीय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय
ताजा समाचार

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?
खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.