×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

चीनले ल्यायो मर्सेडिज–बेच्जको लक्जरी कार, ३ मिनेटमै चार्ज

९ पुष , एजेन्सी ।

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी निओ इंकले नयाँ फ्ल्यागसिप सेडान कार सार्वजनिक गरेको छ । कस्टोमर इभेन्टको अवसर पारेर शनिबार निओले नयाँ कार सार्वजनिक गरेको हो ।निओको नयाँ कारलाई पोर्साको पानामेरा सेरिज र मर्सेडिज–बेच्जको लक्जरी एस रेन्जको प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

Advertisement
Advertisement

ईटी नाइन नाम दिइएको चार सिटे सेडान कारको डेलिभरी सन् २०२५ को पहिलो त्रैमासिकबाट सुरु हुने अपेक्षा गरिएको छ । यसको मूल्य करिब १ लाख १२ हजार अमेरिकी डलर (८ लाख चिनियाँ युआन) हुने अनुमान गरिएको छ । यो टेस्लाको मोडल एस भन्दा पनि महँगो हुनेछ ।

जसको मूल्य चीनमा ६ लाख ९८ हजार ९ सय युआनबाट सुरु हुन्छ । यो मोडलमा निओले आफैँले विकास गरेको पाँच–न्यानोमिटर अटोमोटिभ–ग्रेड चिप र ठूलो बेलनाकार ब्याट्री हुने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विलियम लीले निओ डे कार्यक्रममा बताए ।

यो मोडल ९ सय भोल्टेजको अल्ट्रा–फास्ट चार्जिङ प्लेटफर्मको लागि पनि उपयुक्त हुनेछ जसले यसको रेन्ज पाँच मिनेटमा २५५ किलोमिटरसम्म एक्सटेन्ड गर्न सक्छ । ‘१०० भन्दा बढी निओ फुल–स्ट्याक टेक्नोलोजीहरू इन्टेग्रेट गरिएको निओ ईटी नाइन इनोभेसन र प्राविधिक विकासको नयाँ उचाइमा रहेको छ,’ लीले कार्यक्रममा भने ।

निओले आफ्नो लेटेस्ट जेनेरेसनको निओ पावर स्वाप स्टेसनहरु पनि प्रस्तुत गरेको छ । जसमा ३ मिनेट भित्रै चार्ज सकिएको ब्याट्रीसँग रि–चार्ज गरिएको ब्याट्रीलाई फेर्न सकिनेछ। कम्पनीका अनुसार लेटेस्ट जेनेरेसनको ब्याट्री धेरै ब्रान्डहरूसँग मिल्नेछ भने ब्याट्री साट्न लाग्ने समय २२ प्रतिशतले घट्नेछ ।

Advertisement

कम्पनीले २०२३ मा १ हजार पावर स्वाप स्टेसन निर्माण गर्ने आफ्नो लक्ष्य पनि पूरा गरिसकेको छ । त्यस्तै कम्पनीले अर्को वर्ष थप १ हजार स्टेसन र २० हजार चार्जर थप्ने लक्ष्य लिएको छ । ग्राहकको रेन्ज कम दिने चिन्तालाई सम्बोधन गर्न कम्पनीले भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न जारी राखेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top