×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ए डिभिजन क्लबलाई काठमाडौँ महानगरपालिकाले दियो रु ५६ लाख

२५ भाद्र २०७५

काठमाडौँ, भदौ २५
काठमाडौँ महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई करीब रु ५६ लाख आर्थिक सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले । प्रत्येक क्लबलाई रु नौ लाख ३० हजारको दरले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

रकम लिने क्लबमा नमूना मछिन्द्र, संकटा, एनआरटी, हिमालय शेर्पा, सरस्वती युथ र मनाङ्ग मस्र्याङ्दी क्लब छन् । महानगरपालिकाले प्रत्येक क्लबलाई फुटबल खेल्दा लगाइने पोशाक पनि वितरण गरेको थियो ।

Advertisement

सो रकम हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यासुन्दर शाक्यले सबैभन्दा लोकप्रिय खेल फुटबलको विकास र वृद्धिका लगि कामपाले सानो सहयोग गरेको बताए । उनले क्लबहरुले उत्कृष्ट खेल खेलेमा आगामी दिनमा रकम थप्दै जाने विश्वास दिलाए ।

Advertisement

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रको विकासका लागि यो कोसेढुङ्गा भएको जिकिर गरे । मनाङ्ग मस्र्याङ्दी क्लबका अध्यक्ष कान्छामुखिया गुरुङले पछिल्लो समय क्लबहरुलाई नियमित रुपमा खेल सञ्चालन गर्न आर्थिक रुपमा नै कठिन हुँदै गएकाले कामपाको सहयोगले केही टेवा पुग्ने बताए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top