×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

११ बुँदे सहमतिपछि तेस्रो दिन उठाइयो जयशंकरको शव

२३ पुष २०८०

२३ पुष,एजेन्सी ।
प्रहरीको गोली लागेर स्थानीय युवाको ज्यान गएपछि अशान्त बनेको सर्लाहीको बरहथवा सामान्य अवस्थामा फर्किएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमतिपछि गोली लागेर ज्यान गुमाएका बरहथवा नगरपालिका– ६ का युवा जयशंकर साहको शव उठाइएपछि बरहथवा सामान्य अवस्थातर्फ फर्किएको हो ।

आन्दोलित स्थानीयले राखेका मागको सम्बन्धमा स्थानीय स्तरमा सम्बोधन हुने माग तत्काल कार्यान्वयनमा लैजाने र स्थानीय स्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

उनका अनुसार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शड्ढयाको बनाउने, अस्पतालको नाम मृत्यु भएका जयशंकर साहको नाममा राख्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्नेलगायत विषयमा सहमति भएको हो ।

आन्दोलित पक्षले आइतबारबाटै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । नगर अस्पतालको स्तरोन्नति गर्ने विषयमा भएको आन्दोलनका क्रममा गत शुक्रबार प्रहरीको गोली लागेर साहको ज्यान गएको थियो । त्यसपछि थप आक्रोशित प्रदर्शनकारीले तीन दिनदेखि मृतकको शव घटनास्थलमै राखेर प्रदर्शन गरिरहेका थिए ।

शनिबार केही शान्त देखिएको बरहथवा बजार क्षेत्रमा आइतबार एक्कासि तनावको स्थिति बनेपछि स्थानीय प्रशासनले दिउँसो कफ्र्यु आदेशसमेत जारी गरेको थियो । तर, प्रदर्शनकारीले कफ्र्युका बीच इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गर्नुका साथै प्रहरी कार्यालयभित्र रहेको प्रतीक्षालयमा आगजनी गरिदिएका थिए ।

त्यसको प्रतिकारमा प्रहरीले साझमा स्थानीयको घर भित्रै प्रवेश गरी लाठी प्रहार गरेको भन्दै प्रहरी प्रशासनको आलोचना समेत भएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top