NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय शुक्रबार असार २० , २०८२
स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन शुक्रबार असार २० , २०८२
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

मेसी नखेलेपछि दर्शकले फिर्ता मागे टिकट, सरकारले माग्यो जवाफ

सोमवार माघ २२ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
मेसी नखेलेपछि दर्शकले फिर्ता मागे टिकट, सरकारले माग्यो जवाफ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ माघ ,एजेन्सी ।
प्रि–सिजन टुरका लागि साउदी पछि हङकङ पुगेको अमेरिकी क्लब इन्टर मियामीको हङकङ–११ विरुद्धको मैत्रीपूर्ण खेलमा इन्टर मियामीले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई नखेलाएपछि हङकङ सरकार र समर्थक आक्रोशित बनेका छन् । आइतबार दिउँसो भएको खेलमा मियामीले मेसीबिनै हङकङ–११ विरुद्ध ४–१ को सहज जित निकालेको थियो ।

तर, मियामीले मेसीलाई बेन्चमै राखेपछि मैदानमा उपस्थित करिब ४० हजार समर्थक आक्रोशित बनेका हुन् । मेसी नखेल्ने भएपछि समर्थकले टिकट फिर्ता गर्न माग गर्दै मियामीका मालिक डेविड बेकह्यामले प्रतिक्रिया दिएका बेला गिज्याएका थिए । मेसी नखेलेका कारण हङकङ सरकारबाट आयोजक टयाटलर एसियाले रकम कटौतीको सामना गर्न सक्ने त्यहाँका स्थानीय सञ्चारमाध्यमले खुलाएका छन् ।

“मेसीले आज खेल नखेलेको सम्बन्धमा हङकङ सरकार र सबै फुटबल प्रशंसक आयोजकको व्यवस्थाबाट अत्यन्तै निराश छन् । आयोजकले सबै फुटबल प्रशंसकलाई स्पष्टीकरण दिनुपर्छ,” त्यहाँको सरकारको प्रमुख खेलकुद आयोजक समिति (एमएसइसी)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “एमएसईसीले नियम र सर्तहरूअनुसार आयोजकसँग फलो–अप कार्यहरू लिनेछ, जसमा मेसीले खेल नखेल्ने परिणामका रूपमा टिकटको रकम घटाउने सक्ने निर्णय समावेश गर्दछ ।

Advertisement

यतिबेला मियामी एसिया भ्रमणमा रहेको छ । उसले साउदीमा खेलिएको मैत्रीपूर्ण खेलेमा हार व्योहोरेको थियो । मियामीको टिम हङकङ पुग्दा स्टार स्ट्राइकर, ३६ वर्षीय विश्वकप विजेता, कप्तान मेसीलाई हेर्नेको भीड सडकमा उत्रिएको थियो । तर मेसीले ह्यामिस्ट्रिङको कारण देखाउँदै मैदान प्रवेश गरेनन् ।

दोस्रो हाफमा अधिकांश समय हजारौं समर्थकले मेसीलाई मैदान उतार्नका लागि नाराबाजी गरेपनि इन्टर मियामीले आफ्ना स्टारलाई मैदान उतारेन । समर्थकहरूले उक्त खेल हेर्नका लागि कम्तीमा १ हजार हङकङ डलर (१७ हजार नेपाली) रकम तिरेका थिए । समर्थकले मेसीसँगै स्वारेज पनि अनुपस्थित भएपछि आफूहरूको अवमूल्यन भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

खेलपछि आयोजकले एक विज्ञप्ति जारी गर्दै खेल अघि मेसी र स्वारेज नखेल्नेबारे आफूहरूलाई इन्टर मियामीले केही जानकारी नदिएको बताएको छ । यद्यपि उसले मेडिकल टिमको सल्लाहअनुसार दुबैले नखेलेको बताएको छ । इन्टर मियामीका म्यानेजर गेराडो मार्टिनोले समर्थकहरूको चाहना आफूहरूले बुझेको बताएका छन् ।

Tags: # दर्शकले फिर्ता मागे टिकट

लोकप्रीय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय
ताजा समाचार

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?
खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.