ट्रम्पले ल्याए ‘ट्रम्प स्नीकर्स’

६ फागुन ,एजेन्सी ।

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कम्पनीलाई सिभिल ठगी मुद्दामा ३५ करोड ५० लाख अमेरिकी डलर तिर्न आदेश दिइएको छ । ट्रम्पले सहज ऋण सर्तका लागि सम्पत्तिको मूल्य बढाएको र वित्तीय विवरणमा झुटो बोलेको भन्दै शुक्रबार म्यानहट्टन सर्वोच्च अदालतका न्यायाधीश आर्थर एन्गोरोनले यस्तो फैसला सुनाएका हुन् ।

फैसला आएको एक दिनपछि शनिबार ट्रम्पले नयाँ स्नीकर ब्रान्ड सुरु गरेको सीएनएनले उल्लेख गरेको छ । उनले फिलाडेल्फियामा ‘ट्रम्प स्नीकर्स’ सार्वजनिक गरेका हुन् । यो जुत्ताको मूल्य ३९९ अमेरिकी डलर राखिएको छ ।

सन् २०२४ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकनबाट उमेदवार बन्ने स्थितिमा ट्रम्प छन् । उनले दोस्रो पटक हालका राष्ट्रपति जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top