×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

अब मोरङको गोकुलम रिसोर्टमा जहाज म्युजियम

२९ भाद्र २०७५

विराटनगर, भदौ २९
मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको पर्यटकीय स्थल गोकुलमले हवाईजहाज भित्रयाएको छ । एक निजी कम्पनीको ग्राउण्डेड जहाज रिसोर्टमा म्युजियमका लागि भित्र्याएको रिसोर्ट सञ्चालक गिरिस दङ्गालले जानकारी दिए । काठमाडौंबाट ल्याइएको सो ग्राउण्डेड जहाज रिसोर्ट परिसरमा राखिएको छ ।

रिसोर्टको एक महत्वपूर्ण भागको रूपमा विकास गर्ने उद्धेश्य बमोजिम सो जहाज ल्याइएको सञ्चालकले बताएका छन । गोकुलममा थुप्रै आकर्षण रहेका मध्य अबको थप आर्कषण जहाज हुने सञ्चालक दङ्गालले बताए । यसअघि धनगढीमा पाइलट वेद उप्रेतीले जहाजलाई म्युजिमको रूपमा विकास गरेका थिए ।

Advertisement

बिग्रिएको सो जहाजलाई आकर्षक ढङ्गले सजाएर म्युजियमको रूपमा विकास गरेपछि नेपालभरबाट पर्यटक धनगढी पुुग्ने गरेका छन । पछिल्लो समय काठमाडौको सिनामंगलमा पनि जहाजको म्युजियम सञ्चालनमा आएको छ । गोकुलम सुरु हुने जहाजमा म्युजियम प्रदेश कै पहिलो जहाज म्युजियम हुने भएको छ । रिसोर्टले दशैंअगाडि नै जहाजभित्रको म्युजियम सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

गोकुलम रिसोर्टमा सञ्चालनमा आएका फन पार्कदेखि, धरहरा, ताजमहल, मन्दिर लगायत बालबालिकादेखि बृद्धसम्मलाई समेटने गरी निर्माण गरिएका संरचनाका कारण सो रिसोर्टका दैनिक १ हजार बढी आन्तरिक र बाह्य पर्यटक भित्रिने गरेका छन ।

२०७२ सालमा गएको बिनाशकारी भूकम्पले काठमाडौमा रहेको ९ तले धरहरा ढलेपछि अहिले सम्म उठ्न सकेको छैन । काठमाडौको धरहरा ढलेपनि गोकुलम रिसोर्टमा धरहरा ठ्डयाईएको छ । धरहरा हेर्न आउनेको घुँईचो पनि गोकुलममा लागेको छ ।

धरहरा निर्माण गरिएपछि गोकुलम आउने आन्तरिक तथा बाह्य पर्यटकको घुईचो बढेको छ । बालबालिकाको लागी फनपार्क मात्र नभएर रिसोर्टमा बृद्धबृद्धाहरुका लागी मन्दिर समेत निर्माण गरिएको छ ।

Advertisement

उनीहरु मन्दिरमा गएर भजन किर्तन गर्न र मन शान्त बनाउन सकुन भन्ने हेतुले मन्दिर निर्माण गरिएको छ । रिसोर्टमा घोडचढी गर्नेहरुका लागी घोडाको ब्यबस्था गरिएको छ भने नेपालमा नपाईने उँट समेत आकर्षणका रुपमा पहिलोपटक रिसोर्टमा भित्रयाइएको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top