×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

मन्जिनाले सुरु गर्याे ‘विद्यालयमा शिक्षाका लागि सङ्गीत अभियान’

९ चैत्र २०८०

९ चैत, विराटनगर । सामुदायिक विद्यालय र त्याहा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यसामग्री सहयोग गर्ने उद्धेश्यले विराटनगरमा शिक्षाका लागि सङ्गीत अभियान सुरु भएको छ ।

मन्जिना मुभिज क्रियसनको आयोजनामा हरेक बर्ष आयोजना गरिने लक्ष्यका साथ यो बर्षको कार्यक्रम विराटनगरको एतिहासिक सामुदायिक विद्यालय श्री सरस्वती माध्यमिक बिद्यालयमा साङ्गेतिक कार्यक्रमका साथ शैक्षिकतथा खेलकुद सामाग्री बितरण गरिएको छ ।

Advertisement
Advertisement

कार्यक्रम मार्फत विद्यालयलाई कापी कलम लगायत खेलकुदका लागि फुटबल, भलिबल ब्याडमिन्टन, चेस बोर्ड, क्रिकेट ब्याट लगायतका विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको मन्जिना मुभिज क्रियसनका निर्देशक जतिन ताम्राकारले बताए ।

बिराटनगर महानगर वडा नम्बर ९ ले विशेष प्रबर्द्धन गरेको यो कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ मोरङले सहयोग गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि महानगर वडा नम्बर ९का वडाध्यक्ष बिश्वनाथ भगतले यो असल कार्यले समाजमा एक उदाहरण दिएको भन्दै आयोजक टिमलाई धन्यवाद दिए ।

Advertisement
Advertisement

यस्तै आयोजक संस्था मन्जिना मुभिजका निर्देशक जतिम ताम्राकारले शिक्षाका साथ साथै खेल्कुद गतिविधिहरु पनि आवस्यक रहने भएको भन्दै अभियान सुरु गरेको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top