×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

कीर्तिमान बनाएका धोनीले हाने एक हातले छक्का

१९ चैत्र २०८०

१९ चैत , एजेन्सी ।

भारतीय क्रिकेट टिमका सफल कप्तान मध्येका एक पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल)मा पनि सफल कप्तान हुन् । ४२ वर्षको उमेरमा पनि आफूलाई क्रिकेटका लागि त्यतिनै योग्य बनाइराख्न सफल भएका धोनीले आईपीएल अन्र्तगत आइतबारको खेलमा क्याचमा विशव कीर्तिमान बनाएका छन् ।

Advertisement
Advertisement

आइतबार दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेपनि धोनीले कीर्तिमान बनाउन सफल भए । विकेटकिपरको रूपमा धोनीको पृथ्वी शाको क्याच टी–२० करिअरको ३००औँ थियो। यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो विकेटकिपर बनेका छन्। पाकिस्तानका कामरान अकमल र भारतका दिनेश कार्तिकले २७४–२७४ विकेट लिएर संयुक्त रूपमा दोस्रो स्थानमा छन्।

योसँगै क्विन्टन डी कक २७० विकेट लिएर तेस्रो र जोस बटलर २०९ विकेट लिएर चौथो स्थानमा छन्। पृथ्वी शा २७ बलमा ४ चौका र २ छक्काको मद्दतले ४३ रन बनाएर आउट भए । विशाखापट्टनममा भएको खेलमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। दिल्लीका ओपनर डेभिड वार्नर र पृथ्वी शाले टोलीलाई उत्कृष्ट शुरूआत दिलाए।

दुवैले पहिलो विकेटका लागि ९३ रन जोडे।यो क्रममा वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो आईपीएल करिअरको ६२औँ अर्धशतक बनाए। यो उनको कीर्तिमान हो। खेलका क्रममा चेन्नईका बलर माथिसा पाथिरानाले लिएको एउटा फ्लाइङ क्याच निकै चर्चित बन्यो । तीव्र गतिका बलर पाथिरानाले उक्त फ्लाइङ क्याच एक हातले लिएका थिए ।

यसै खेलमा धोनीले एक हातले प्रहार गरेको छक्का चर्चित बनेको छ । २०औँ ओभर फाल्न दिल्लीका बलर एनरिच नोर्जे आएका थिए । नोर्जेले फालेको अघिल्लो बलमा धोनीले चौका प्रहार गरेका थिए । त्यसपछि नोर्जेले अर्को बल ‘फूल टस’ फालेका थिए । त्यो बलमा धोनीले मिड–विकेटतर्फ एक हातले छक्का प्रहार गरेका थिए ।

त्यो ओभरमा धोनीले २० रन बनाएका थिए । उक्त खेलमा धोनीले १६ बलमा अविजित ३७ रन बनाएका थिए । यद्यपि, धोनीले आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् । चेन्नईका पूर्व कप्तान धोनीले आईपीएलमा आफ्नै कप्तानीमा चेन्नईलाई ५ पटक च्याम्पियन बनाएका छन् । यसपटक भने उनी कप्तानबाट हटेर खेलिरहेका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top