NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो आइतवार भदौ ८ , २०८२
सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

मुम्बईले पञ्जाबलाई पानी पिलायो

शुक्रबार बैशाख ७ , २०८१
Reading Time: 1 min read
A A
मुम्बईले पञ्जाबलाई पानी पिलायो

Kagiso Rabada of Punjab Kings celebrates the wicket of Ishan Kishan of Mumbai Indians during match 33 of the Indian Premier League season 17 (IPL 2024) between Punjab Kings and Mumbai Indians held at the Maharaja Yadavindra Singh International Cricket Stadium, Mullanpur on the 18th April 2024. Photo by Deepak Malik / Sportzpics for IPL

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ वैशाख, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतोष शर्माको सानदार ब्याटिङ गर्दै ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा एक सय ८३ रनमा अलआउट भयो ।

पञ्जाब नाटकीय शैलीमा ९ रनले पराजित भयो । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । पञ्जाबले बिर्सनलायक सुरूवात गर्यो। मात्र १४ रन जोड्दा उसले पहिलो क्रमका ४ महत्वपूर्ण खेलाडी गुमाइसकेको थियो । पहिलो चार विकेट जसप्रित बुमराह र जेराल्ड कोएट्जेले चट्काए । उनीहरूले समान २ विकेट लिएपछि पञ्जाब संकटमा पर्यो ।

LS Auto

लगतै हरप्रित सिंह पनि १३ रनमा श्रेयस गोपालद्वारा कट एण्ड बोल्ड भए । सशांक सिंह पनि ४१ रनमा आउट भए । यतिखेर १ सय ११ रनको स्थितिमा पञ्जाबले ७ विकेट गुमाइसकेको थियो । तर यो कठिन स्थितिमा आठौं क्रमका आशुतोष शर्माले अपत्यारिलो प्रदर्शन गरे । उनी क्रिजमा जमे र आक्रमक ब्याटिङका साथ पञ्जाबलाई जिततर्फ डोरयाउन भरपुर कोशिस गरे ।

तर उनी १८औं ओभरको पहिलो बलमा आउट भए । जेराल्ड कोएट्जेले महत्वपूर्ण विकेट लिए । आशुतोषले हरप्रित ब्रारसँग आठौं विकेटको लागि ५७ रनको साझेदारी गरे। यो क्रममा अर्धशतक पनि बनाए । तर यो योगदान जितको लागि प्रयाप्त भएन । हरप्रित ब्रार, जितेश शर्मा ९ रनमा र हर्षल पटेल १ रनमा आउट भएसँगै पञ्जाबले ९ रनको हार बेहोर्यो।

मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेले समान ३ विकेट लिए। त्यसअघि टस जितेर पञ्जाबले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । ओपनर इशान किसन मात्र ८ रनमा कागिसो रबडाको बलमा हरपित ब्रारद्वार क्याच आउट भए ।

पहिलो विकेट सुरूवातमै गुमाउँदा मुम्बईले १८ रन मात्र बनाएको थियो । तर दोस्रो विकेटको लागि रोहित शर्मा र सूर्य कुमार यादवले ८१ रनको साझेदारी गरे। रोहित ३६ रनमा आउट भए । सूर्य कुमारले ७८ रनको पारी खेले । त्यसपछि तिलक बर्मा अविजित ३४ रनमा क्रिजमा रहे। कप्तान हार्दिक पाण्डयाले १० र टिम डेबिटले १४ रन जोडे ।

बलिङमा हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए । यस्तै साम कुरानले २ र कागिशो रबाडाले १ विकेट आफ्नो नाममा लेखाए । मुम्बईको यो तेस्रो जित हो र ६ अंक सहित सातौं स्थानमा छ। पछिल्लो ३ खेलमा लगातार हार बेहोरेको पञ्जाब ४ अंक सहित नवौं स्थानमा छ। आइपिएलमा आज शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल लखनउको घरेलु मैदान ईकाना स्पोर्टस् सिटीमा बेलुकी पौने ८ बजे हुनेछ । लखनउ र चेन्नई दुबैले आफ्नो सातौँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । चेन्नई आठ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ ।

यसैगरी लखनउले यसअघि खेलिएको ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । लखनउ ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । इन्डियन प्रिमियर लिगमा हालसम्म लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये एक खेलमा लखनउ र एक खेलमा चेन्नईले जित हात पारेका छन् । यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।

Tags: #आज लखनउ भर्सेस चेन्नई#इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट#मुम्बईले पञ्जाबलाई पानी पिलायो

लोकप्रीय

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

विचार

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

थप समाचार

विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
अन्तर्राष्ट्रिय

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो
आर्थिक

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.