NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग  शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै शुक्रबार अशोज २४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
Next
Prev

समाचार

सरकार पनि छाड्दिन विश्वासको मत पनि लिन्न भन्नुले संविधान भाँडमा जान्छ

शनिबार बैशाख ८ , २०८१
Reading Time: 1 min read
A A
सरकार पनि छाड्दिन विश्वासको मत पनि लिन्न भन्नुले संविधान भाँडमा जान्छ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ वैशाख , विराटनगर ।
नेपाल वार एशोसिएसनका पूर्व महासचिव एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले कानून व्यवसायीहरुले नै सही सुझाव दिन नसक्दा न्याय क्षेत्रमा विकृत्ति बढेको बताएका छन् । नेपाल वार एशोसिएसनले विराटनगरमा आयोजना गरेको न्यायपालिका पुनर्संरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कानून व्यवसायीले सही सुझाव दिन नसक्दा संविधान ठीक ढंगले अगाडि बढ्न नसकेको बताए ।

उनले भने ‘जसले संविधान बनायो उसैले नहुर्काइ बिचैमा अलपत्र पा¥यो, संविधानवाद होइन आफ्नो र अर्काको हेर्न थाल्यो, आफ्नो निजी स्वार्थमा लाग्यो त्यसैले अहिलेको संवैधानिक समस्या आएको हो ।’ कोशी प्रदेशको प्रसङ्ग कोट्याउँदै उनले भने ‘सरकार पनि छाड्दिन विश्वासको मत पनि लिन्न भन्ने कुरा संविधान भाँडमा जावस् भनिएको हो, यस्तै कुरालाई हामी कानून व्यवसायीहरु समर्थन गरिरहेका छौं ।’

LS Auto

कोशी प्रदेशका मुख्य न्यायाधीवक्तालाई देखाउँदै उनले भने ‘सरकार पनि छाड्दिन विश्वासको मत पनि लिन्न भन्नेलाई पद जोगाउनैका लागि गलत सुझाव दिइरहेका छौं, हामीले निजी स्वार्थ र लोभले गर्दा संविधानलाई यसरी नै भाँडमा लैजादैछौं, यस्तो संविधानमा कहाँ लेखिएको छ ? अहिले हाम्रा न्यायाधीवक्तालाई हेर्नुस् त ! कति हतारो छ सरकार जोगाउन, विश्वासको मत पनि लिनुहुन्न, सरकार पनि छोड्नु हुन्न भनेर सुझाव दिइरहनु भएको छ ।’

केन्द्रमा भागबण्डाको संस्कृतिमा वार एशोसिएसन सामेल भएको आरोप उनले लगाए । उनले भने ‘न्यायाधीश भागबण्डा र अरु सबै सवालमा हस्ताक्षर गरेर बारको प्रतिनिधि आउने अनि संविधान पालना गर भनेर अर्ति दिने पनि ठिक भएन । बारका प्रतिनिधिले संविधान संरक्षण गर्न सकिएन भने राजीनामा दिएर आउनुपर्छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले न्यायपालिकाको विद्यमान संरचनामा पुनर्संरचना विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले न्यायपरिषदको कार्यशैली, भर्खरै जारी नियमावली, संसदीय सुनुवाई समिति, संवैधानिक परिषद, संवैधानिक इजलास, सर्वोच्चका न्यायाधीशको कार्यावधि, महाअभियोग आदि विषयमा गर्नुपर्ने सुधारका बारेमा सवाल उठाएका थिए ।

अर्का वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संवैधानिक सुधार एजेण्डा नेपाल वारले बोक्दै आएको र यस विषयमा पनि वार नै अगाडि सर्नुपर्ने बताए । अहिलेको न्यायिक संरचना हाइब्रिड प्रकारको देखिएको बताउँदै उनले भने केही व्यवस्था संघात्मक र केही एकात्मक छन् । हाम्रो न्यायालयमा अतिराजनीतिकरण भएका कारण पनि संवैधानिक जटिलताहरु देखिएको तर्कगर्दै कतिपय संरचनाबाट प्रधानन्यायाधीशलाई अलग गर्नुपर्ने उनको सुझाव छ ।

Tags: #विश्वासको मत पनि लिन्न#सरकार पनि छाड्दिन

लोकप्रीय

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

विचार

थप समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै
खेलकुद

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

शुक्रबार अशोज २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

हालका पोस्टहरू

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.