मङ्गोलियको रुख रोपण अभियानमा कती रुख रोपिए ?

२१ वैशाख ,  एजेन्सी ।

मङ्गोलियाले २०२१ मा राष्ट्रिय रुख रोपण अभियान शुरु गरेदेखि हालसम्म देशभर ४२ मिलियन रूख रोपेको छ ।

कम्तिमा ६३ मिलियन बिरुवाहरू हालसम्म भण्डार गरिएको छ ।

यसले आगामी राष्ट्रिय वृक्षरोपण दिवसमा सक्रिय रूपमा सहभागी हुन जनतालाई आग्रह गरेको छ ।

भूपरिवेष्ठित देश मंगोलियामा मे ११ मा देशको सबैभन्दा ठूलो वृक्षरोपण र प्रकृति हेरचाह कार्यक्रम अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

अक्टोबर २०२१ मा मङ्गोलियाले राष्ट्रव्यापी रूख रोपण अभियान बिलियन ट्री शुरु गरेको थियो ।

देशका राष्ट्रपति उख्ना खुरेलसुखले संयुक्त राष्ट्र महासभालाई अभियानले मरुभूमिकरणसँग लड्न २०३० सम्ममा कम्तीमा एक अर्ब रूख रोप्ने लक्ष्य राखेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top