×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुडानले अमेरिकी प्रस्ताव पनि लत्यायो

१८ जेष्ठ २०८१

१८ वैशाख, एजेन्सी ।
सुडानी सरकारले सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जेद्दा वार्ता मञ्चमा फर्कन गरेको अमेरिकी आह्वानलाई अस्वीकार गरेको छ । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुरहानलाई जेद्दा वार्ता मञ्चमा जानको लागि अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्केनले गरेको निमन्त्रणाले सुडानको अवहेलना गरेको बताए ।

Advertisement

उनले अवहेलनालाई स्वीकार गर्न नसकिने बताए । पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानमा आयोजित राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका थिए । संवादका माध्यमबाट राष्ट्रिय सहमतिमा अघि बढ्नुअघि द्वन्द्वको अन्त्य र स्थायित्व हासिल गर्ने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले वर्तमान चरणमा राजनीतिक दलको विभिन्न एजेण्डाका साथ हस्तक्षेप गर्न नसक्ने बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top