×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

धरान उपमहानगरपालिका विरुद्ध उच्च अदालतमा रिट दायर

१ आश्विन २०७५

विराटनगर, असोज १
धरान उपमहानगरपालिका विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ । धरान उपमहानगरपालिकाले जारी गर।ेको शिक्षा नियमावली २०७४ को खारेजीको माग राख्दै उच्च अदालतमा रिट दर्ता भएको हो ।

अधिवक्ता सुमनचन्द्र कार्कीले प्रदेश कानुन नभएको अबस्थामा प्रदेश कानुन अन्तर्गत बनाउनु पर्ने स्थानीय कानुन संवैधानिक कानुन विपरित भएको भन्दै धरान उपमहानगरपालिकाले बनाएको शिक्षा नियमावाली २०७४ लाई वदर गरी पाउ भनी अदालतमा रिट दायर भएको रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

Advertisement

धरान उपमहानगरपालिकाले शिक्षा नियमावाली २०७४ बनाएर ०७४ पुस मा राजपत्रमा प्रकाशित गरेको थियो । संविधानको धारा २२६ गाँउ÷नगर सभाले अनुसुची ८/९ बमोजिक सुचिमा उल्लेखित विषयमा आवश्यक कानुन बनाउन सकिने र कानुन बनाउने प्रकृया प्रदेश कानुन अनुसार बनाउन सकिने प्रावधान छ ।

तर प्रदेश सरकारले शिक्षा ऐन निर्माण नगरिसकेको अबस्थामा धरान उपमहानगरपालिकाले शिक्षा नियमवाली २०७४ जारी गरेको विरुद्धमा अधिकार पिछा,पत्प्रेशन, परामदेश जारी गरी पाँउ भनी अदालतमा रिट दायर भएको रजिष्ट्रार रेग्मीले बताए ।

उच्च उदालतका न्यायधिस उमेशकुमार सिंहको एकल इजालासले १२ असारमा धरान उपमहानगरपालिकालाई त्यस विषयमा लिखित जवाफ मागेको थियो ।

धरान उपनगरपालिकाले आवश्य जवाफ समेत दिइसकेकाले सो विषयमा आगामी ८ आसोजमा पेशी रेहेको उच्च आदालत प्रशासनले जनाएको छ ।

Advertisement

प्रदेश सरकारले दिएको सार्बजनिक बिदाको विषयलाई लिएरपनि यस अघि उच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ता मोहनसिंह लिम्बुले प्रदेश सरकारले दिने विदा वदर गरी पाउँ भनी अदालतमा निवेदन दिएका थिए । तर, पछि उनले निवेदन फिर्ता लिएका थिए ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top