NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने मङ्लबार कार्तिक १८ , २०८२
फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ? मङ्लबार कार्तिक १८ , २०८२
जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

रविसँग काँग्रेसले फेरि खोज्यो नैतिकता

शनिबार जेष्ठ २६ , २०८१
Reading Time: 1 min read
A A
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ जेठ, काठमाण्डौ।

नेपाली काँग्रेसले रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि फेरि नैतिकताको प्रश्न उठाएको छ । काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको भन्दै रविमाथि प्रश्न उठाएका छन् ।

पौडेलले ७३ लाख जनता जोठिएको सहकारी ठगी प्रकरणलाई कांग्रेसले निर्णायक मोडमा पु¥याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसले यो मुद्दा संसद्मा नउठाएको भए पीडितहरूले न्याय पाउने अवस्था नहुने भन्दै यस्तो बताएका हुन् । कांग्रेसले सशक्त ढंगबाट संसदमा सहकारी मुद्दा उठाउँदा साना पार्टीबाहेक कुनैपनि ठुला दलले नउठाएको उनले बताए ।

सत्तालाई सम्पूर्ण रूपमा दुरुपयोग गरेर सहकारीको मुद्दा उठ्न नदिने, गुपचुप गर्न, ढाकछोप गर्न र प्रमाण लुकाउन वर्तमान सत्ता गठबन्धन लागेको नेता पौडेलको आरोप छ । उनले भने,‘त्यसैले समिति गठन गरेर छानबिन गर्न खोजेको हो।’ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै पौडेलले नैतिकता व्यक्तिसँग निर्भर हुने कुरा रहेको समेत बताए ।

संसदीय समिति गठन गर्दा जसमाथि छानबिन गर्न खोजिएको हो, उसलाई राजीनामा दिनुपर्दैन भनेर फकाएर समिति बनाउनु परेको पनि पौडेलले दाबी गरे । ‘तपाईं जुन कुर्सीमा बसिरहनुभएको छ, तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ,’ कार्यक्रममा अगाडि बोल्दै सांसद पौडेलले भने,‘राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो।’कोही व्यक्ति नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा आफ्नो केही नलाग्ने उनले बताए।

‘संसदले छानबिन समिति गठन ग¥यो। त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो। प्रतिगामी विषय हो,’ उनले भने । जसमाथि छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने खालको परिस्थितिलाई कांग्रेसले अन्त्य गरेर छाड्ने उनले दाबी गरे । यता महामन्त्री गगन थापाले भने एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गरेको आरोप लगाए ।

उनले ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको बताए । यता ओलीले भने आफ्नो उक्त टिप्पणी सच्याएका छन् । यसबारे संचारकर्मीले राखेको जिज्ञासामा ओलीले भनेका छन्, ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ।’

तर यसअघि भने ओलीले शिक्षामन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री भएको भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति सामाजिक सञ्जालमा पनि निकै भाइरल भएको थियो । जसबारे मन्त्री श्रेष्ठ स्वयंले पनि प्रतिवाद गरेकी थिइन् । यस्तै रास्वपा सभापति रवि र सांसद शिशिर खनालले पनि प्रतिवाद गरेका थिए ।

Tags: #ओलीमाथि खनिए गगन#रविसँग काँग्रेसले फेरि खोज्यो नैतिकता

लोकप्रीय

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ?

मङ्लबार कार्तिक १८ , २०८२
विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

मङ्लबार कार्तिक १८ , २०८२

विचार

थप समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

खेलकुद

विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

मङ्लबार कार्तिक १८ , २०८२
फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?
खेलकुद

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ?

मङ्लबार कार्तिक १८ , २०८२
विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.