×

NEPAL TIMES UPDATES

Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026
Playing
ट्रम्पको ’इरान डिल’: दाबी एकातिर, जमिनको यथार्थ अर्कैतिर? || Nepal Times
Apr 17, 2026
Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026

मोरङमा सात महिनाको अवधिमा तीनवटा जंगली हात्ती मृत भेटिए

२९ श्रावण २०८१

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबारी नगरपालिका गरी दुई पालिकामा सात महिनाको अवधिमा तीनवटा जंगली हात्ती मृत भेटिएका छन् ।

मंगलबार बिहान बेलबारी नगरपालिकामा हात्तीको छावा (हात्तीको बच्चा) मृत भेटिएको छ ।

Advertisement
Advertisement

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार बेलबारी नगरपालिका–३ स्थित टिक बगानभित्र बिहान ५:३० बजेतिर छावा मृत फेला परेको हो ।

छावाको मृत्युको कारण खुल्न सकेको छैन । घटनाका बारेमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरेपछि त्यहाँबाट आएको विज्ञको टोलीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जनाए ।

इन्सपेक्टर दाहालका अनुसार घटनास्थल वरपर सोमबार राति १०-१२ वटाको संख्यामा हात्ती देखा परेको थियो । ‘पछिल्लो एक सातायता यस ठाउँवरपर हात्तीको हुल आउने गरेको स्थानीयले जानकारी गराएका थिए । सम्भवतः त्यही हुलमा रहेको छावा मृत फेला परेको अनुमान छ,’ उनले भने ।

Advertisement

यसअघि सुन्दरहरैँचा नगरपालिका–६ मा भाले जातको छावा गत जेठ ३० गते बिहान मृत फेला परेको थियो । त्यस्तै, सुन्दरहरैंचा–१० स्थित जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिब १२ वर्षको जंगली हात्ती २०८० पुस १६ गते मृत भेटिएको थियो ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top