NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

बंगलादेशको नरिबल टापुमा अमेरिकाको गिद्धे दृष्टि !

सोमवार साउन २८ , २०८१
A A
Nepal Top
बंगलादेशको नरिबल टापुमा अमेरिकाको गिद्धे दृष्टि !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ साउन, विराटनगर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो सरकारको पतनमा अमेरिकाको हात रहेको आरोप लगाएकी छन् । हसिनाले सेन्ट मार्टिन टापु अमेरिकालाई नदिएका कारण आफूलाई विस्थापित गरिएको बताइन् ।

उनका अनुसार सेन्ट मार्टिन टापु दिएको भए अमेरिका बंगलको खाडीमा आफ्नो प्रभूत्व कायम गर्न सक्षम हुने थियो । उनले बंगलादेशी नागरिकलाई कट्टरपन्थीको भ्रममा नपर्न आग्रह गरेकी छन् ।

शेख हसिना हाल भारतमा छिन् । इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार आफ्ना नजिकका सहयोगीहरूमार्फत पठाइएको सन्देशमा हसिनाले भनेकी छन्, ‘मैले शवको जुलुस हेर्नु नपरोस् भनेर राजीनामा दिएँ । उनीहरू विद्यार्थीको शवमाथि चढेर सत्तामा आउन चाहन्थे तर मैले त्यसो हुन नदिन प्रधानमन्त्री पदबाट राजीनामा दिएँ । यदि मैले सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता संयुक्त राज्य अमेरिकालाई समर्पण गरी बंगालको खाडीमा उसको प्रभूत्व स्थापित गर्न दिएको भए म सत्तामा रहन सक्थें । म मेरो देशका जनतालाई आग्रह गर्दछु, कृपया कट्टरपन्थीहरूको भ्रममा नपर्नुहोस् ।’

LS Auto

उनले प्रष्टसँग बंगलादेशको खाडीमा रहेको सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गरेको भए आफू सत्तामा रहिरहन सक्ने बताएकी छन् ।

हसिनाको यो दाबीपछि यो सेन्ट मार्टिन टापु किन यति महत्त्वपूर्ण छ, जुन अमेरिका जस्तो शक्तिशाली देशले पनि बंगलादेशबाट प्राप्त गर्न चाहेको थियो भन्ने चासो बढेको छ ।

सेन्ट मार्टिन टापु, जसलाई नारिकेल जिन्जिरा (नरिबल टापु) र दारुचिनी टापु (दालचिनी द्वीप) पनि भनिन्छ ।

बंगालको खाडीको उत्तरपूर्वी भागमा अवस्थित यो टापु केवल ३ किलोमिटर वर्ग क्षेत्रमा फैलिएको एउटा सानो टापु हो । यो काश बजार टयाककुफ प्रायद्वीप को लगभग ९ किमी दक्षिणमा अवस्थित छ ।

बंगलादेशको एकमात्र प्रवलद्धीप भएकोले यो प्राकृतिक सौन्दर्यको लागि परिचित छ । यसले स्पष्ट निलो पानी र कोरल जस्ता विविध समुद्री जीवनहरू देखाउँछ ।

यस टापुको क्षेत्रफलमात्र तीन वर्ग किलोमिटर छ र लगभग ३७ सय बासिन्दाहरू छन् । जसले मुख्यतया माछा मार्ने, धान खेती, नरिवल खेती र समुद्री लहरा काट्ने काम गर्दछन् ।

यी सबै बालीहरू यस टापुबाट म्यानमारमा निर्यात गरिन्छ । यस टापुलाई बंगालीमा ‘नारिकेल जिन्जिरा’ वा नरिवल टापु भनिन्छ । यहाँ नरिवलको रुख प्रशस्त रहेका छन् ।

यसलाई ‘दारुचिनी टापु’ वा दालचिनी द्वीप पनि भनिन्छ । यो टापु कुनै समय टेकनाफ प्रायद्वीपको विस्तार थियो, तर प्रायद्वीपको एक भाग डुबेको कारणले यो पृथक भयो ।

यद्यपि, यसले प्रायद्वीपको दक्षिणी भागलाई एउटा टापुमा परिणत ग¥यो, जुन अहिले मुख्य भूमि बंगलादेशबाट छुट्टिएको छ । यस टापुको लामो समृद्ध इतिहास छ, जुन अठारौं शताब्दीको हो जब यहाँ पहिलो पटक अरब व्यापारीहरूले बसोबास गरेका थिए ।

उनीहरूले यसलाई ‘जजिरा’ नाम दिएका थिए । १९०० मा ब्रिटिश भूमि सर्वेक्षण टोलीले सेन्ट मार्टिन टापुलाई ब्रिटिश भारतको भागको रूपमा समावेश गर्‍यो र यसलाई सेन्ट मार्टिन नामका एक ईसाई पादरीको नामबाट नामाकरण गर्‍यो ।

सन् १९३७ मा म्यानमार अलग भएपछि यो टापु ब्रिटिश भारतको हिस्सा रह्यो । यो सन् १९४७ को विभाजनसम्म पाकिस्तानको नियन्त्रणमा पर्दासम्म कायम रह्यो । पछि, १९७१ को मुक्ति युद्धपछि, यो कोरल टापु बंगलादेशको हिस्सा भयो ।

सन् १९७४ मा बंगलादेश र म्यानमारबीच कोरल टापुहरू बंगलादेशको भूभागमा पर्ने सम्झौता भएको थियो । सन् १९७१ मा बंगलादेश अस्तित्वमा आएदेखि सेन्ट मार्टिन टापुले बंगलादेशको राजनीतिमा प्रभूत्व जमाउँदै आएको छ ।

बंगालको खाडीसँग यसको निकटता र म्यानमारसँगको समुद्री सीमाले यस टापुमा विशेषगरी अमेरिका र चीनको चासो बढेको छ ।

अमेरिका र चीनले यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन टापुमा आफ्नो प्रभुत्व स्थापित गर्ने प्रयास गरेका छन् ।

गत वर्ष जुनमा शेख हसिनाले चुनावमा बिएनपीको जितको बदलामा अमेरिकाले सेन्ट मार्टिन टापु कब्जा गर्ने र सैन्य अड्डा बनाउने आफ्नो मनसाय व्यक्त गरेको आरोप लगाएकी थिइन् ।

उनले बिएनपी सत्तामा आएमा उक्त टापु अमेरिकालाई बेच्ने दाबीसमेत गरेकी थिइन् । अमेरिका पनि यस टापुलाई आफ्नो कब्जामा लिन चाहन्छ, किनभने अमेरिका यस टापुमा आधार निर्माण गरेर चीनलाई चुनौती दिन चाहन्छ ।

चीनको बढ्दो खतराविरुद्ध अमेरिका पनि यस क्षेत्रमा आफ्नो उपस्थिति चाहन्छ । यदि यस क्षेत्रमा अमेरिकाको सैन्य उपस्थिति स्थापित भयो भने, यसले उसलाई चीनभन्दा माथि उठाउन मद्दत गर्नेछ ।

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
गजल: देशको पीडा

गजल: देशको पीडा

शुक्रबार अशोज ९ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.