×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको आठौं शाखा कार्यालय विराटनगरमा

१ भाद्र २०८१

१ भदौ, विराटनगर । ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको छैटौं शाखा कार्यालय विराटनगरमा सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका-१० कलेज रोडमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त शाखाको उद्घाटन भएको छ ।

ब्रिज इन्टरनेसनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (ईकान) का अध्यक्ष शेषराज भट्टराईले गरे । यही महिनाभित्रमा ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको शाखा नेपालगञ्ज, धुलाबारी र काठमाडौंमा खुल्ने छ ।

Advertisement
Advertisement

ब्रिज इन्टरनेसनल कन्सलटेन्सीले विगत नौ वर्षदेखि विदेश जाने विद्यार्थीहरूलाई शैक्षिक परार्मश दिँदै आएको कार्यकारी अध्यक्ष भुवन गिरीले जानकारी दिए । अहिले सातवटा देशमा विद्यार्थी अध्ययनको लागि पठाउँदै आएको उनले बताए ।

हाल अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, डेनमार्क, अमेरिका, क्यानडालगायतको देशमा विद्यार्थी जाने गरेका छन् ।

ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट जाने विद्यार्थीको रोजगारीको सुनिश्चितता गर्दै आएको छ । अहिलेसम्म ब्रिज इन्टरनेसनल कन्सलटेन्सीबाट १० हजार बढी विद्यार्थी विदेश अध्ययनको लागि पठाएको उनले बताए । त्यसमध्ये सबैभन्दा बढी अस्ट्रेलिया, युके, क्यानडा जाने गरेका छन् ।

‘यो वर्षमा मात्र ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको देशभरिमा पाँच शाखा कार्यालयहरू खुलेको छ । विद्यार्थीलाई हामीले भिसा सर्भिसका अतिरिक्त पनि विभिन्न सुविधा दिने गरेका छौं । उनीहरूलाई पिकअपदेखि सम्पूर्ण सुविधा दिने गरेका छौं । ट्राभल्स कार्ड, बैंकिङ अकाउन्ट खोलिदिनेदेखि रोजगारीका लागि सहयोग पनि गर्ने गरेका छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले विद्यार्थीलाई राम्रो शैक्षिक परार्मश दिनको लागि ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको भूमिका ठुलो रहेको बताए । सही तरिकाले परामर्श लिएरमात्र विद्यार्थीलाई विदेशका लागि प्रक्रिया थाल्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मेरील्याण्ड कलेजका प्रिन्पिसल लक्ष्मण ढकाल, शिक्षादीपक कलेजका व्यवस्थापन संकायका प्रमुख शैलेन्द्र सिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

सोही अवसरमा चर्चित गायक हिमाल सागरले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरी सहभागी भएका विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरे ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top