×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

सिटीले थाल्यो उपाधि रक्षाको यात्रा, पहिलो खेलमै चेल्सीलाई हरायो

३ भाद्र २०८१

३ भदौ, विराटनगर ।

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो खेल खेलेको सिटीले चेल्सीलाई उसैको मैदानमा २-० गोलले हराएको हो ।

Advertisement
Advertisement

स्ट्यामफोर्ड ब्रिजमा सिटीलाई जिताउन इएर्लिङ हालान्ड र माटेओ कोभासिचले एक-एक गोल गरे । खेलको १८औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफभरि अग्रता दिलाए ।

खेलको ८४औं मिनेटमा कोभासिसले गोल गरेपछि सिटी २-० गोलले विजयी भएको हो ।

यससँगै उसले इंग्ल्यान्डको सर्वाधिक ठुलो घरेलु लिग फुटबल प्रतियोगितामा उपाधि रक्षाको यात्रा थालेको छ । प्रिमियर लिगको सर्वाधिक धेरै पटकको विजेता टोली म्यानचेस्टर युनाइटेड हो । उसले २० पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

तथापि, सन् २०१२–१३ को सिजनयता उसले प्रिमियर लिगको ट्रफी जित्न सकेको छैन । बरु, यसभन्दा अगाडि लगातार चार पटक जितेर समग्रमा १० पटक उपाधि जितेको म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आफ्नो बर्चस्व बढाउँदै लगेको छ ।

Advertisement
Advertisement

गत संस्करणको उपाधि पनि सिटीले नै जितेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top