जर्मनीका गुन्डोगानले गरे सन्न्यासको घोषणा

३ भदौ ८१, मंगलबार

४ भदौ, विराटनगर । 

Advertisement

जर्मनीको राष्ट्रिय फुटबल टिमका कप्तान तथा मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जाल ‘एक्समा’ एक ट्वीट गर्दै ३३ वर्षीय गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका हुन् ।

Advertisement

सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ८२ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले जर्मनीका लागि १९ गोल गरेका छन् । उनले युरो २०२४ मा जर्मनीको कप्तानको भूमिका निर्वाह गरेका थिए ।

उनले स्पेनिस क्लब बार्सिलोना, इंग्लिस क्लब म्याजचेस्टर सिटी, जर्मन क्लब बोरुसिया डर्टमुन्डलगायतबाट व्यवसायिक फुटबल खेलेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top