×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

अबुधाबीको विमानस्थल विश्वकै स्मार्ट

१४ भाद्र २०८१

१४ भदौ , एजेन्सी ।

अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलले विश्व रेकर्ड बनाउन लागेको छ । त्यहाँस्थित जायेद अन्तराष्ट्रिय विमानस्थल सन् २०२५ भित्र विश्कै पहिलो कागजातरहित विमानस्थल बन्ने भएको छ । विमानस्थले सम्पूर्ण प्रक्रिया बायोमेट्रिकमार्फत गर्ने भएको हो । यससँगै सन् २०२५ सम्म यो विमानस्थलबाट पासवर्ड, परिचयपत्र वा एयर टिकट न देखाएर नै यात्रा गर्न सकिनेछ ।

Advertisement
Advertisement

यसका लागि विमानस्थल प्रशासनले स्मार्ट ट्राभल प्रोजेक्टमा काम गरिरहेको छ । स्मार्ट ट्राभल प्रोजेक्ट बोडिङ प्रक्रियालाई बायोमेट्रिकसँग जोड्ने माध्यम हो । ‘सन् २०२५ सम्म जायेद अन्तराष्ट्रिय विमानस्थलले प्रत्येक चेक प्वइन्टमा कटिङ ऐज बायोमेट्रिकसहितको विश्वकै पहिलो कागजातरहित विमानस्थल बन्ने लक्ष्य लिएको छ ।’ विमानस्थलले लिङकेडेनमा लेखेको छ ।

व्यक्तिको पहिचानका लागि औँठाछाप, फेसियल प्वइन्ट, आँखा जस्ता अंगहरु प्रयोग गर्ने प्रक्रियालाई बायोमेट्रिक भनिन्छ । अहिले पनि विश्वका केही विमानस्थलहरुमा बायोमेट्रिकको प्रयोग भईरहेको छ । ७५ प्रतिशत यात्रुहरुले बोडिङ पासका लागि परम्परागत पासपोर्टको तुलनामा बायोमेट्रिक डेटालाई रुचाएको बताएका छन् ।

यस्तै अन्तर्राष्ट्रिय हवाई यातायात संघले पनि बायोमेट्रियक प्रयोग गरेका ४६ प्रतिशत यात्रुमा सन्तृष्टिको दर उच्च रहेको छ । अमेरिकाले पनि ९६ वटा अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षमा बायोमेट्रिक प्रयोग गरिरहेको छ । सीएनएनको रिपोर्टका अनुसार यसले मानिसहरूको लागि कतै जाने र आउने प्रक्रियालाई छिटो, सुरक्षित र सुविधाजनक बनाउनेछ।

यस्तो अवस्थामा यो प्रविधिलाई गेम चेन्जिङ मानिएको छ । यसबारे जानकारी दिँदै जाइदा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सूचना अधिकारी एन्ड्रयु मर्फीले कुनै पनि पूर्व दर्ता बिना नै बायोमेट्रिक सेन्सर डिजाइन गरिएको बताएका छन् । यस्तो अवस्थामा यात्रुहरु विमानस्थलको प्रवेश र निकास बिन्दुबाट जाँदा स्वतः यात्रुको पहिचान प्रमाणित हुनेछ ।

यो काम केहि सेकेन्डमा हुनेछ, जसले एयरपोर्टमा लाग्ने समय पनि कम गर्नेछ। यस्तो अवस्थामा यात्रुहरू १५ मिनेटभन्दा कम समयमै गेटमा पुग्छन् । उनीहरुको अनुभव अद्भुत हुनेछ। एन्ड्रयु मर्फीले भनेका छन् कि यो प्रविधि एयरपोर्टका केही भागहरूमा पहिले देखि नै प्रयोग भइरहेको छ।

Advertisement

इतिहाद एयरलाइन्सका उडानहरूले यसलाई पहिले नै प्रयोग गर्दै आएका छन्। जब कुनै पर्यटक यूएई जान्छन् उनीहरुको बायोमेट्रिक डाटा, नागरिकता आदिसँग सम्बन्धित जानकारी अध्यागमनको रूपमा लिइन्छ। अब यो डाटा प्रयोग गरेर विमानस्थलमा ती व्यक्तिको बायोमेट्रिक पहिचान गरिनेछ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top