NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

मेसी र रोनाल्डो नै बालोन डी’ओर अवार्डबाट आउट

बिहिबार भदौ २० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
मेसीविरुद्ध रोनाल्डो कहिले हुन्छ खेल ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० भदौ ,एजेन्सी ।
विश्व फुटबल जगतमा अहिलेका समकालीन फुटबल खेलाडीमा महान खेलाडीमा पर्दछन् । अर्जेन्टिनी खेलाडी लिओनल मेसी र पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो । यी दुई खेलाडीका लागि विश्व दुई कित्तामा विभाजित छ । यी दुई खेलाडी नै हुन् जसले फुटबल जगतको सर्वाेत्कृष्ट अवार्ड मानिने बालोन डी’ओर को अवार्ड सर्वाधिक ७ र ५ पटक उचालिसकेका छन् ।

मेसी र रोनाल्डोलाई नै धेरैले अहिलेसम्मकै उत्कृष्ट फुटबल खेलाडी मान्दै आएका छन् । तर, यस पटकको बालोन डी’ओर अवार्डको मनोनयनमा मेसी र रोनाल्डो नै पर्न सकेनन्। कीर्तिमानी आठ पटकका विजेता मेसीसँगै पोर्चुगलका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि अक्टोबर २८ मा प्रदान गरिने अवार्डको दौडमा रहेका ३० खेलाडीको सूचीमा अटाउन सकेनन्।

अहिलेका महान खेलाडी कहलिएका ३९ वर्षे रोनाल्डो र ३७ वर्षे मेसी नै ३० भित्र अटाउन नसकेपछि यसले उनीहरुलाई सन्न्यास लिन सुझाव मिलेको फुटबल पण्डितहरुले टिप्पणी गरेका छन् । भिनिसियस जुनियर, रोड्री, जुड बेलिङ्घम, केलियन एमबाप्पे, एर्लिङ हालान्ड र ह्यारी केन मनोनयनमा परेका छन्।

LS Auto

गत वर्ष पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट इन्टर मियामीमा जाँदा युरोपियन फुटबललाई पछाडि छाडेका मेसीले अझै पनि उच्चस्तरमा प्रदर्शन गरिरहेका छन्। उनको कप्तानीमा जुलाईमा अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो। मेसी सन् २००६ मा पहिलोपल्ट बालोन डी’ओर अवार्डका लागि मनोनीत भएका थिए।

तर, उनले त्यसको तीन वर्षपछि मात्रै उक्त अवार्ड जितेका हुन्। मेसी र रोनाल्डोले आफ्नो करिअरको शिखरमा लगभग दुईतर्फी प्रतिस्पर्धा गरे। २००८ देखि उनीहरूले यो अवार्ड संयुक्त रूपमा १३ पटक जितेका थिए। मनोनयनको सूचीबाट उनीहरूको नाम हट्नुको कारण शीर्ष उडानमा रहेको युरोपियन क्लब फुटबल छोड्नुको कारण मान्न सकिन्छ।

इङ्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड छाडेर रोनाल्डो साउदी अरबको अल–नासर सरेका थिए। मनोनयनमा परेका एमबाप्पे, भिनिसियस जुनियर, बेलिङ्घम र हालान्ड नयाँ पुस्ताका प्रतिभावान् खेलाडी हुन्। स्पेनका उदीयमान किशोर स्टार लामिन यमल पनि यो सूचीमा अटाउन सफल भएका छन्।

गत वर्ष मेसीले म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डलाई पछि पार्दै अवार्ड जितेका थिए। यस पटकको यो अवार्ड जित्ने प्रबल दाबेदार रियल मड्रिडका भिनिसियस जुनियर र बेलिङ्घमका साथै सिटी र स्पेनका मिडफिल्डर रोड्रीलाई लिइएको छ। मेसी सन् २०२२ मा पनि मनोनयनको सूचीमा अटाउन सकेका थिएनन्।

तर, उनले अर्जेन्टिनालाई सोही वर्षको अन्त्यमा विश्वकपको उपाधि जिताएका थिए। त्यसैले उनले सन् २०२३ मा आठौं पटक बालोन डी’ओर जिते। गत वर्ष महिलातर्फको बालोन डी’ओर अवार्ड जितेकी आइताना बोनमती पुनः मनोनयनमा परेकी छन्। अमेरिकी स्टार ट्रिनिटी रोडम्यान, सोफिया स्मिथ, म्यालोरी स्वानसन, एलिसा नेहर र लिन्डसे होरान पनि ३० दाबेदारको सूचीमा छन्।

सन् १९५६ मा फ्रान्सका स्टेनली म्याथ्युजलाई बालोन डी’ओर प्रदान गरिएको थियो। युसेबियो, बबी चार्लटन, जर्ज बेस्ट, जोहान क्रुफ, फ्रान्ज बेकेनबाउर, रोनाल्डो र जिनेदिन जिदानले यसअघि यो अवार्ड जितिसकेका छन्। २०२४ बालोन डी’ओर अवार्डका लागि ३० खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन्। सूचीमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन्।

३० जनाको प्रारम्भिक सूचीमा इंग्ल्याण्डका मात्रै ६ खेलाडी छन्। इंग्ल्याण्डका कप्तान ह्यारी केन, मिडफिल्डर ज्युड बेलिंघम, फिल फोडन, डेक्लन राइस तथा फर्वार्ड बुकायो शाका र कोल पाल्मर सूचीमा परेका छन्। स्पेन तथा बार्सिलोनाका विंगर १७ वर्षीय ल्यामिन यमल समेत बालोन डी’ओरको सूचीमा परेका छन्। अब, यसपालिको बालोन डी‘ओर कसले जित्ला भन्नेमा फुटबलप्रेमीहरूको चासो बढेको छ । फ्रान्स फुटबल फेडेरेसनले खेलपत्रकारहरूले गरेको भोटको आधारमा आगामी अक्टोबर १८ मा विजेताको नाम घोषणा गर्नेछ ।

Tags: #मेसी#मेसी र रोनाल्डो#रोनाल्डो

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

सोमवार कार्तिक २६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.