×

NEPAL TIMES UPDATES

Playing
नेपालमा निजीकरण गरिएका उद्योगहरुको नालीबेली, के सरकारले उद्योग चलाउने हो ? || Nepal Times
Apr 01, 2026
Playing
पोखराको जंगलघरमा ठूलो अपरेशन,६५०० तिरेर प्रवेश, भित्र ड्रग्स पार्टी|| Nepal Times
Apr 01, 2026
Playing
संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क, ज्ञानेन्द्रले सम्बोधन गर्ने || Nepal Times
Apr 01, 2026
Playing
छिटो घर गए बिदा काटिने, खटाएको ठाउँमा नगए राजीनामा दिनू|| Nepal Times
Apr 01, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-18-2082 || Nepal Times
Apr 01, 2026
Playing
प्रचण्डका सैन्य कमान्डर बादल अब ओलीका संसदीय कमान्डर || Nepal Times
Apr 01, 2026
Playing
नेटो टुक्रिने, ७७ वर्षपछि अमेरिका बाहिर, ट्रम्प नै भन्छन्, यो सैन्य गठबंधन ’कागजी बाघ’|| Nepal Times
Apr 01, 2026
Playing
यु द्ध छाड्न Trumpलाई कठिन, Iran भन्छ–अमेरिकी स्थलसेनाको प्रतिक्षामा छौं || Nepal Times
Apr 01, 2026
Playing
World News: Iran यु*द्धको ‘फिनिस लाइन’, यु*द्धमा Americaको दैनिक २ अर्ब डलर खर्च || Nepal Times
Apr 01, 2026
Playing
एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो || Nepal Times
Apr 01, 2026

पहिलो खेलमै अंक बाँड्न बाध्य भयो डिफेन्डिङ च्याम्पियन स्पेन, चलेनन् युवा स्टारहरू

२१ भाद्र २०८१

२१ भदौ, विराटनगर । 

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत  का खेलहरू पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन स्पेन अंक बाँड्न बाध्य भएको छ । बिहीबार राति समूह चरणको पहिलो खेलमा स्पेनले सर्बियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

Advertisement

युरोपियन फुटबल महासंघको आयोजना भएको खेलमा उसले निर्धारित समयसम्म गोल गर्न सकेन । सर्बियाको घरेलु मैदान रेड स्टार स्टेडियम भएको पाहुना टोली स्पेन गोलरहित बराबरीमा रोकिएको हो ।

खेलमा ७४ प्रतिशत बल पोजिसन बनाएको स्पोनले घरेलु टोलीमाथि गोल भने गर्न सकेन । कुल २१ सट प्रहार गरेको स्पेनलले खेलमा कुनै गोल गरेन । यो बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाँडेको छ ।

नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो । हालै सम्पन्न युरोकपमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले उपाधि जितेको थियो ।

Advertisement

स्पेनका प्रशिक्षक लुइस डी ला फुयन्टेले युवा स्टारहरूलाई मैदान उतारेका थिए । स्पेनको टोलीमा लामिन यमल, फेरान टोरेस, पेड्री, डानी ओल्मो, रोड्रिगोलगायत समावेश छन् । टोलीमा अल्भारो मोरटा र युनाई सिमोनले चोटका कारण स्थान बनाउन सकेका थिएनन् भने नाचो फर्नान्डेज र मिकेल मेरिनोलाई टिमबाट बाहिर राखिएको थियो ।

भर्खरको समाचार

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सम्बन्धित खबरहरु

Scroll to Top