जर्मनीमा राजनीतिक सन्देश दिन भन्दै ३० वर्षीय पुरुषमाथि सामूहिक बलात्कार !

२४ भदौ ८१, मंगलबार

२५ भदौ, एजेन्सी । 

जर्मनीमा ३० वर्षीय अनसन्तुष्ट ईरानी पुरुषमाथि चार मुस्लिम प्रवासीहरूले सामूहिक बलात्कार गरेका छन् । बलात्कार आरोपित २४ देखि ४६ वर्षसम्मका चार जना ईरानको इस्लामिक गणराज्यका समर्थकहरू रहेका छन् ।

गत शनिबार राति जर्मनीको इजरलन भन्ने सहरमा उक्त घटना भएको अन्तर्राष्ट्रिय रिपोर्टहरूले उल्लेख गरेका छन् । रिपोर्टका अनुसार पीडित एक ईरानी शरणार्थी हुन्, जसले तेहरानको शासनको विरोध गर्ने गरेका थिए ।

Advertisement

बलात्कार आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया थालेको छ । उनीहरूलाई इजरलन सहरनजिकै जंगलमा हेलिकप्टरमार्फत खोजेर पक्राउ गरिएको थियो ।

भाग्न खोज्दा एक आरोपित भने घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार पीडितको चिच्याहट सुनेका प्रत्यक्षदर्शीले घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।

Advertisement

पीडितको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जर्मन प्रहरी अधिकृतहरूका अनुसार अपराधका लागि नभएर राजनीतिक सन्देश दिनका लागि उक्त घटना गराइएको हो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top