NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध बुधबार पुस ३० , २०८२
अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला बुधबार पुस ३० , २०८२
काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ? बुधबार पुस ३० , २०८२
Next
Prev

समाचार

फ्रान्ससँग हारेपछि बेल्जियममा ‘खैलाबैला’, सन्न्यास लिने डी ब्रुयनको संकेत !

मङ्लबार भदौ २५ , २०८१
Reading Time: 1 min read
A A
फ्रान्ससँग हारेपछि बेल्जियममा ‘खैलाबैला’, सन्न्यास लिने डी ब्रुयनको संकेत !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ भदौ, एजेन्सी । 

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत फ्रान्ससँग हारेपछि बेल्जियमको टोलीभित्र आन्तरिक किचलो उत्पन्न भएको छ । सोमबार राति भएको दोस्रो चरणको खेलमा बेल्जियम फ्रान्ससँग २–० गोलले पराजित भएको थियो ।

सन् २०१८ को विश्वविजेता फ्रान्स र फिफा वरीयताको छैटौं टोली बेल्जियम फ्रान्सको लियोनस्थित ग्रुपमा स्टेडियममा खेलेका थिए । जसमा रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले एक–एक गोल गरेपछि घरेलु टोली विजयी हुँदा पाहुना टोली स्तब्ध बनेको थियो ।

LS Auto

त्यसअघि हंगेरीमा भएको आफ्नो पहिलो खेलमा इजराइललाई २–१ गोलले हराएको थियो, बेल्जियमले । पहिलो खेलमा केभिन डी ब्रुयनले दुई तथा युरी टाइलेमान्सले एक गोल गरेका थिए । तर, दोस्रो खेलमा भने बेल्जियमको प्रदर्शन अपेक्षाकृत रहेन । खेलको ६७औं मिनेटसम्म फ्रान्स किलियन एम्बाप्पेबिहिन थियो ।

त्यसको फाइदा उठाएर गोल गर्न असफल बन्यो, बेल्नियम । एम्बाप्पले खेलको ६७औं मिनेटमा मैदान प्रवेश गरेर फ्रान्सेली टोलीको आत्मविश्वास बढाएका थिए । तर, उनी प्रवेश गर्नुअगावै मुआनी र डेम्बेलेको गरेको गोल नै फ्रान्सको जितमा पर्याप्त बन्यो ।

फ्रान्ससँग पराजय खेपेपछि बेल्जियमको टोलीमा खैलाबैला भयो । टिमभित्र नयाँ युद्ध सुरु भएपछि स्टार मिडफिल्डर केभिन डी ब्रुयन अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने संकेतसम्म गरेका छन् । म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्रुयनले खेलपछि बेल्जियन टिमका टेक्निकल डाइरेक्टर फ्रान्क भेर्कुटेरेनलाई ‘मैले छोडेँ’ भनेका हुन् ।

१४ वर्षअघि बेल्जियमका लागि डेब्यु गरेर एक सय सात खेल खेल्दै ३० गोल गरेका ब्रुयनले भनाभनपछि निराशा प्रकट गरेका हुन् । बेल्जिमयका कप्तानसमेत रहेका उनले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै डोमेनिको टेडेन्स्को नेतृत्त्वको टोलीका सहकर्मीहरूविरुद्ध पनि ‘फायर’ खोलेका थिए ।

विपक्षी टोली फ्रान्स तुलनात्मक रूपमा बलियो हो कि! भन्ने पत्रकारको प्रश्नमा उनले भनेका छन्, ‘हो, पक्कै पनि । फ्रान्सका बारेमा भन्नैपर्दैन । प्रतियोगिता प्रतिस्पर्धात्मक हुन्छ नै, यसमा उत्कृष्ट खेल्न सकिएन भने नजिता राम्रो आत्मसात् गर्न सकिँदैन पनि ।’

करिब डेढ दशकयता राष्ट्रका लागि खेल्दै आएका उनले अब राष्ट्रिय टोलीबाट नखेल्नेजस्तो संकेत गरे । ‘हामीले मैदानमा सबैथोक खर्चिनुपर्ने थियो, तर कसैको पनि मिहिनेत देखिएन,’ उनले भने, ‘मैले स्वीकार गर्नैपर्छ किन हामीले राम्ररी खेल्न सकेनौं । म अहिले ३३ वर्ष भएँ । म अब गर्न कुनै हालतमा गर्न सक्दिनँ पनि ।’

ब्रुयनको संकेतलाई लिएर पत्रकारहरूले प्रशिक्षक टेडेस्कोलाई प्रश्न तेर्स्याएका थिए, जसमा बोल्दै उनले भने, ‘उनको निराशा स्वभाविक हो । केभिन विजेता हुन्, उनी भावुक छन् । मलाई पनि उनले अन्तर्राष्ट्रिय खेल खेल्न छोड्छन् कि भन्ने छ । तर, शान्त बसौं, उनले त्यस्तो निर्णय लिँदैनन् ।’

नेसन्स लिगमा दुई खेल खेलेको बेल्जियम लिग ‘ए’ अन्तर्गत समूह २ को दोस्रो स्थानमा छ । तेस्रो स्थानमा छ । अब, उसले अक्टोबरमा इटाली र फ्रान्ससँग अनि नोभेम्बरमा इटाली र इजराइलसँग खेल्ने छ ।

Tags: #नेसन्स लिग #फुटबल

लोकप्रीय

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२

विचार

थप समाचार

ताजा समाचार

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला
समाचार

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.