×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाँच पटकको विश्वविजेता ब्राजिल पाराग्वेसँग हार्‍यो

२६ भाद्र २०८१

२६ भदौ, विराटनगर ।

आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत पाँच पटकको विश्वविजेता ब्राजिल पाराग्वेसँग हारेको छ ।बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा ब्राजिल पाराग्वेसँग १-० गोलले हारेको हो ।

Advertisement
Advertisement

घरेलु मैदानमा पाराग्वेका लागि डिएगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो । उनले २०औं मिनेटमा गोल गरेका थिए ।

ब्राजिल पछिल्लो चार खेलमा एक जित मात्रै हालिग गर्न सफल भएको छ । यसअघि ब्राजिलले यही नतिजामा इक्वेडरलाई पराजित गर्दै लय समात्ने प्रयास गरेको थियो । तर, यो हारसँगै ब्राजिल पुन: खराब लयको शिकार हुन पुगेको छ ।

आठ खेलबाट १० अंक जोडेको ब्राजिल तालिकामा पाँचौं स्थानमा छ । पाराग्वे भने समान खेलबाट ९ अंक जोड्दै सातौं स्थानमा छ ।

आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

Advertisement

७ सेप्टेम्बर २०२३ बाट दक्षिण अमेरिकाका १० राष्ट्रहरूले २०२६ को विश्वकपमा छनोट हुनेगरी खेलहरू खेलिरहेका छन् । सेप्टेम्बर २०२५ सम्ममा यहाँबाट ६ टोली छानिने छन् भने एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top